१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

नेपाल लाइफ इन्स्योरेन्सको लिडरसिप एक्सिलेन्स अवार्ड सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्स अवार्ड– २०२३’ सम्पन्न भएको छ।

नक्कली सर्टिफिकेट प्रकरणमा इशान हस्पिटलकी डाक्टर श्रद्धा शिल्पकार पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली सर्टिफिकेट प्रकरणमा थप एक जना डाक्टरलाई पक्राउ गरेको छ।

सामाजिक सञ्जाल व्यवस्थापनका लागि सचेतना बढाउन जोड

प्रेस काउन्सिल नेपालले भक्तपुरमा दुई दिनसम्म आयोजना गरेको सम्पादक सम्वाद कार्यक्रमले पत्रकारितामा बढ्दो सामाजिक सञ्जाल दुरुपयोगको व्यवस्थापनका लागि सचेतना बढाउनुपर्ने निष्कर्ष निकालेको छ।

शृंखलामा पुनरागमन गर्ने विश्वास

श्रीलंकाका प्रशिक्षक क्रिस सिल्भरउडले पाकिस्तानसँग सोमबार कोलम्बोमा हुने दोस्रो टेस्ट जित्दै शृंखलामा पुनरागमन गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रशिक्षक नियुक्तिप्रति ब्राजिली राष्ट्रपतिद्वारा आलोचना

ब्राजिलका राष्ट्रपति लुइज इनासियो डा सिल्भाले कार्लो एन्सेलोट्टीलाई राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त गर्र्ने निर्णय गलत भएको बताएका छन्।

प्रफुल र रसिलालाई उपाधि

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनले आइतबार राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाललाई पराजित गर्दै तेस्रो प्रधानमन्त्री कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ उपाधि जितेका छन्।

पर्यटकको प्रतीक्षामा साल्पापोखरी

साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभा जिल्लाको संगमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो।

आइइएलटिएस पुरस्कार २०२३ को प्रतिस्पर्धा दक्षिण र पुर्वी एशियाभित्र

ब्रिटिस काउन्सिलले यो वर्ष अर्थात् सन् २०२३ को लागि आइइएलटिएस (अन्तराष्ट्रिय अग्रेजी भाषा प्रणाली) को लागि आवेदन खुल्ला गरेको छ।

ब्रिटिस काउन्सिल आईईएलटीएस प्राइज २०२३ ’ प्रतियोगिता हुने

ब्रिटिस काउन्सिलले पूर्वी र दक्षिण एसियामा ब्रिटिस काउन्सिल आईईएलटीएस प्राइज २०२३ का लागि आवेदन खुला गरेको छ।

जहाँ बाँच्नका लागि जुत्ताचप्पल सिलाउँछन् महिला

१५ वर्षदेखि जुत्ता–चप्पल सिलाएर जीविकोपार्जन गरेकी दीपा यसमै खुसी र सन्तुष्ट छिन्। सडकपेटीमा बसेर जुत्ता–चप्पल सिलाउनु रहर होइन, बाध्यताले उनी सडक पेटीसम्म पुगिन्।

आत्मनिर्भर बन्दै सिरहाका सङ्गठित महिला

सिरहाको धनगढीमाई नगरपालिका–११ शान्तिपुरकी किसुनदेवी महतोलाई कुनैबेला सामान्य रकमको जोहो टार्न पनि श्रीमान रामदेव महतोको भर पर्नुपर्थ्यो। यो सिलसिला वर्षौं चल्यो। तर जबदेखि उनले तरकारी खेती सुरु गरिन, त्यसयता सामान्य घरखर्च र गुजारा चलाउन श्रीमानको भर पर्ने अवस्था करिब अन्त्य भएको छ।

दुई पेट्रोलियम पाइपलाइन र टर्मिनल बनाउन भारतसँग सम्झौता

भारतले नेपालमा दुई पेट्रोलियम पाइपलाइन र एउटा ग्रीन फिल्ड टर्मिनल निर्माण गरिदिने भएको छ।

दार्चुलामा सिलिन्डर पड्केर एक वृद्ध घाइते, हेलिकप्टरमार्फत उद्धार

दार्चुलाको नौगाड गाउँपालिका–३ जामिरमा सिलिन्डर ग्यास पड्किँदा ८० वर्षीय अमरसिंह ठगुन्ना गम्भीर घाइते भएका छन्।

स्याउमा झुसिल किराको प्रकोप देखियो

जुम्लाको तातोपानी गाउँपालिका–१ तराफीको स्याउमा झुसिल किराको प्रकोप देखिएको छ। तराफीका १ सय ५० वटा स्याउ बगैँचामा झुसिल किरा लागेर फल सखाप हुन थालेको हो।

मेसीका लागि बार्सिलोनाको प्रयास जारी

स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई क्लबमा फिर्ता ल्याउन सम्भव भएसम्म सबै कदम चालिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्