रसिला र नवीन च्याम्पियन
नेपाल नम्बर एक खेलाडी रसिला महर्जन र नवीन श्रेष्ठ प्रथम चन्द्रागिरि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन भएका छन्।
नेपाल नम्बर एक खेलाडी रसिला महर्जन र नवीन श्रेष्ठ प्रथम चन्द्रागिरि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन भएका छन्।
बार्सिलोनालाई जिताउन लेवान्डोस्कीको ह्याट्रिक गोल गरे। यस्तै फ्रेन्कि किसी र फेरान टोरेसले एकएक गोल गरे। भिक्टोरिया प्लजेनका जान सिकोराले एक गोल फर्काए। लेवान्डोस्कीले बार्सिलोनाका लागि पछिल्ला ५ खेलमा ८ गोल गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।
सञ्चार आवद्ध संघ संस्थाहरूको विरोधपछि सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ती संघ संस्थाका प्रतिनीधिहरूसँग छलफल गरेर संशोधन गर्ने आश्वसन दिएपनि संशोधन नगर्दासम्म ढुक्क हुने अवस्था नभएको जनाएको छन्।
सिद्धार्थ बैंक ‘एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेश २०२२’ अवार्डबाट सम्मानित भएको छ। भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंकले उक्त अवार्ड प्राप्त गरेको हो।
कुमारी बैंकले ‘एक्सिलेन्स इन ई–कर्मश बिजनेश २०२२’ अवार्ड प्राप्त गरेको छ।
पत्रकारिताको विषय विचार र अभिव्यक्ति स्वतन्त्रताको विषय हुने हुँदा यसमा कसैलाई पास वा फेल गर्ने चलन कतै छैन। बरु योग्य पत्रकार हुन चाहनेले आफै प्रशिक्षण लिने प्रचलन नेपालमै पनि चल्दै आएको छ।
आफैँ प्रतिपक्षमा हुँदा विरोध गरेको मिडिया काउन्सिल विधेयकलाई सरकारले केही हेरफेर गरे पनि उद्देश्य उस्तै हुने गरी अगाडि बढाएको छ।
ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिस (जिसिटिपि) का उच्च अधिकारीहरुले सभामुख अग्निप्रसाद सापकोटासँग भेटेर नेपालको शान्ति प्रक्रियाबाट विश्वले सिक्न चाहेको बताएका छन्।
सरकारी जग्गा हडपेको आरोप लागेको भैरहवाको टाइगर प्यालेस होटल फेरि विवादमा तानिएको छ। यस होटलमा सिल्भर हेरिटेज ग्रुपको लगानी रहेको छ।
तीन दिवसीय चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ समकक्षी एवं स्टेट काउन्सिलर वाङ यीबीच बुधबार साँझ भेट भएको छ।
इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले स्पेनिस क्लब बार्सिलोनासँग अनुबन्धनको इच्छा देखाएका बेर्नान्डो सिल्भालाई नरोक्ने बताएका छन्।
प्रिमियर लिगको नयाँ सिजनआगाडि योर्गान क्लोपको टोली लिभरपुलले प्रमुख प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीमाथि ३–१ को जित निकाल्दै शनिबार कम्युनिटी सिल्डमा सफलता पाएको छ।
बार्सिलोनाका व्यवस्थापक जाभीले अहिलेकै अवस्थामा लियोनल मेसीको पुनरागमन सम्भव नभएको बताउँदै पुनरागमनको भविष्यमा ढोका भने बन्द नभएको बताएका छन्।
नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञहरुको नाम दर्ता परीक्षामा ६८.५७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।