बार्सिलोना ‘कोपा डेल रे’ को अन्तिम १६ मा प्रवेश
बिहिबार सम्पन्न भएको खेलमा इन्टरसिटीलाई अतिरिक्त समयमा ४-३ गोल अन्तरले हराउँदै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको हो।
बिहिबार सम्पन्न भएको खेलमा इन्टरसिटीलाई अतिरिक्त समयमा ४-३ गोल अन्तरले हराउँदै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको हो।
वर्ल्डलिङ्कले कर्पोरेट एक्सिलेन्सी २०२२ आइएसपी अवार्ड हासिल गरेको छ। कर्पोरेट क्लब नेपालले देशकै ठूलो इन्टरनेट सेवा प्रदायक ‘द एचआइएम नेपाल अवार्डस फर कर्पोरेट एक्सिलेन्सी प्रदान गरेको हो।
नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरको डिपार्टमेन्ट अफ आर्किटेक्चर, सिभिल इन्जिनियरिङ एण्ड साइन्स एण्ड हुम्युनिटिले शुक्रबार गरेको विदाई कार्यक्रममा डा. झाले त्यसका लागि वढीमा दुई महिनाभित्र फर्म खुल्ने जनाए।
प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा पत्र बुझाएकी हुन्।
अनुभवी नेइमारको मैदान फर्किने अनिश्चितता तथा ग्राबियल जिसस र एलेक्स टेलेसले चोटका कारण खेल गुमाउने भएपछि प्लेमेकरको भूमिकामा युवा राफिन्हा हुनेछन्।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको ११ औँ साधारण सभामा अतिथिका रुपमा सहभागी हुन काउन्सिल अध्यक्ष भट्टराई शुक्रवार आएका थिए। शाखाको साधारण सभा शनिवार बिहान रिसोर्टमा नै राखिएको थियो।
सनसिल्कले सनसिल्क दशैं भाइब्स २ प्रतियोगिताका विजेताहरूको घोषणा गरेको छ। प्रतियोगिताकी विजेता सुमित्रा मौराती, प्रिन्सिका श्रेष्ठ र सनिषा भट्टराई भएका छन्।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालबाट अफवाहपूर्ण सूचना सम्प्रेसित भएकोप्रति प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ।
प्रेस काउन्सिल नेपालले कात्तिक ३ मा एउटा कार्टुन छापेको थियो– ‘कल केपी बा !’ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले विभिन्न व्यक्तिसँग टेलिफोनमा कुराकानी गर्न आह्वान गरेपछि वरिष्ठ कार्टुनिस्ट रविन सायमिले उक्त कार्टुन बनाएका थिए।
प्रेसको अनुगमन गर्ने नाममा यतिबेला निर्वाचन आयोग र प्रेस काउन्सिल नेपालको प्रतिस्पर्धा भइरहेको छ। सम्पादकका नाममा २४ घन्टे पुर्जी काट्दा यी संस्थाको गरिमा बढेको छ वा घटेको छ, आफैले जान्ने कुरा हो।
‘मैले सधैँ भन्दै आएको छु कि बार्सा बाहेक त्यहाँ अर्को कुनै टिम हुने छैन र अब पनि त्यही हुनेछ । आउने शनिबार क्याम्प नोउमा मेरो अन्तिम खेल हुनेछ,’
प्रेस काउन्सिल नेपालको २४ घण्टे स्पष्टीकरण पत्र सोमबार नागरिक दैनिकका प्रधानसम्पादक लुइँटेललाई प्राप्त भएको थियो।
आफूप्रति यति धेरै आश्वस्त न्यायपालिकाको अपेक्षालाई सम्बोधन गर्न सक्नु नै कार्कीका लागि अवसर र चुनौती दुवै हो।
आमाबुवाले छोराछोरीलाई डाक्टरी पढाउन लाखौं खर्च गर्ने गर्छन्। नेपालभित्रै कुरा गर्ने हो भने एमबिबिएस अध्ययनका लागि करिब ५० लाखभन्दा बढी खर्च लाग्छ।
काउन्सिलले चार/चार महिनामा संचालन गर्ने लाइसेन्स परीक्षामा ३०–४० प्रतिशतको हाराहारीमा मात्र पेसा गर्न डक्टरहरु योग्य हुने गरेको तथ्याँक सार्वजनिक गरेको छ।