१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

देशलाई युक्रेन बनाउन लागिएको हिसिला यमीको टिप्पणी

नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला यमीले शान्ति प्रक्रियाका बाँकी कामहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग मार्फत् नटुंग्याएर देशलाई युक्रेन बनाउन लागिएको टिप्पणी गरेकी छिन्।

गाईघाटमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

सदरमुकाम गाईघाटमा यसवर्षको ‘राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता ०७९’ शुक्रबारदेखि सुरु भएको छ।

घरेलु हिंसाबाट प्रभावित महिलालाई सिलाई कटाई तालिम

जुम्लामा घरेलु हिंसा बाट प्रभावित महिलाहरुका लागि १ महिने सिलाई कटाई तालिम सञ्चालन गरिएको छ।

ओम ग्यासद्वारा म्याद गुज्रेका सिलिन्डर नष्ट

ग्यास उद्योगहरूले म्याद गुज्रिएका गुणस्तरहीन सिलिन्डर बजारमा पठाएको भनेर आलोचना भइरहेका बेला ओम ग्यास उद्योगले भने पुराना सिलिन्डर नष्ट गरेको छ।

पत्रकारिता र सञ्चामाध्यमबाटै मातृभाषा संरक्षण

कार्यक्रममा बोल्दै उनले मातृभाषाका पहिलो पत्रकार धर्मादित्य धर्माचार्यलाई राज्यस्तरबाटै मान्यता दिलाउन तथा सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघका संस्थापकका रूपमा मान्यता दिलाउन पनि प्रेस काउन्सिलले भूमिका खेल्ने बताए।

म्यानचेस्टर युनाईटेडसँग पराजित बार्सिलोना युरोपा लिगबाट बाहिरियो

गए राति युनाईटेडको घरेलु मैदानमा भएको नकआउट चरणको प्ले अफको दोस्रो लेगमा बार्सिलोना २-१ गोलले पराजित भएको हो।

मेडिकल काउन्सिलको नयाँ आचार संहिता सार्वजनिक

चिकित्सकको लापरबाहीको कारण मृत्यु भएमा, चिकित्सकले सम्बन्धित विषयको औपचारिक ज्ञान र सिपविना उपचार गरेमा, कानुन वर्जित उपचार गरेमा अनुचित आर्थिक प्रभावमा परी काम गरेमा, योग्यतविपरीत काम गरेमा उल्लेखित कारबाही हुने भनिएको छ।

काँग्रेसका नेता भण्डारीको भेन्टिलेटर हटाइयो

ग्यास सिलिन्डर चुहिएर घाइते भएका नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको छ।

दाङमा ग्यास सिलिन्डर पड्किदा २ जना घाइते

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ लहलौरामा आज बिहान खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जना घाइते भएका हुन्।

हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ-सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिएकी छिन्।

बार्सिलोनाले रियल बेटिसलाई हरायो

बार्सिलोनाको जितमा राफिन्हा र रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरे। बार्सिलोनाका जुलेस कोउन्डोले एक आत्मघाती गोल गरे।

आचारसंहिता उल्लंघन गर्ने ४५ सञ्चारमाध्यम कारबाहीमा

यस्तै काउन्सिलले अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पार्ने किसिमले सामग्री सम्प्रेषण गर्ने तनहुँबाट प्रकाशित प्रादेशिक खबर दैनिकसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको जनाइएको छ।

बार्सिलोना ‘कोपा डेल रे’ को सेमिफाइनलमा प्रवेश

गएराति घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले सोसिडाडलाई १-० गोल अन्तरले पराजित गरेको हो।

मेसीले छोडेपछि बार्सिलोनालाई पहिलो उपाधि

१८ वर्षका गाभीले बार्सिलोनाको सहज जितमा एक गोल गर्नुका साथै रोबर्ट लेवान्डोवस्कीलाई गोलका लागि पास उपलब्ध गराएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्