१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

बार्सिलोनाले सिटी प्रतिद्वन्द्वी स्पान्योललाई ४–२ ले हराएर २०१९ पछि पहिलो पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ।

रसिला अल्ट्रा म्याराथन च्याम्पियन

नेपालकी रसिला तामाङ मलेसियामा सम्पन्न कोबोई मलाया ट्रेल ५० किलोमिटर अल्ट्रा म्याराथनमा च्याम्पियन भएकी छन्।

लुम्बिनीद्वारा उपाधिमा ह्याट्रिक

लुम्बिनी प्रदेशले आइतबार १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ।

भौतिक पूर्वाधारको बजेट सिलिङ ५४ अर्ब घट्ने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्षको बजेटमा ५४ अर्ब रूपैयाँको बजेट सिलिङ रहने भएको छ। चालु आर्थिक वर्षमा सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएसँगै आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार मन्त्रालयको बजेट कटौती गर्न लागिएको हो।

टीकाराम र सोनुलाई स्वर्ण

सिन्धुपाल्चोकका टीकाराम लोप्चन र काठमाडौंकी सोनु घतानीले आइतबार १३औं राष्ट्रपति रनिङ सिल्ड बाग्मती प्रदेश छनोट प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ हजार ५ सय मिटर दौडमा स्वर्ण जितेका छन्।

लेवान्डोवस्कीको मेसीसँग सँगै खेल्ने इच्छा

बार्सिलोनाका स्ट्राइकर रोबर्टो लेवान्डोवस्कीले लियोनल मेसी बार्सिलोना फर्किएमा आपूm खुसी हुने बताएका छन्।

‘प्रधानमन्त्री सरकार मिलाउन माहिर भएपनि नेतृत्व लिन सक्षम हुन सक्नुभएन’

उनले शान्ति सम्झौतापछि बनेका १६ सरकारमध्ये नेकपा (माओवादी केन्द्र) १२ वटा सरकारमा सहभागी बनेपनि अपेक्षाकृत रुपमा सत्ताको नेतृत्व लिनभने नसकेको उल्लेख गरिन्।

चिनियाँ विदेश मन्त्रीसँग परराष्ट्र सचिव पौड्यालको भेटवार्ता

परराष्ट्र सचिव भरतराज पौड्यालले जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा विदेश मन्त्री चिङ काङसँग भेटवार्ता गरेका छन्।

इन्जिनियर लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र उत्तीर्ण

इन्जिनियर लाइसेन्स परीक्षामा सहभागी १९८१ परीक्षार्थीमध्ये ५ सय ६५ जना मात्र उत्तीर्ण भएका छन् ।

इन्जिनियरिङ काउन्सिलले लिदैछ पहिलो पटक लाइसेन्स परीक्षा, २ हजार ६ जना सहभागी

नेपाल इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन शुरु गरेको छ ।

क्रिकेट एक्सिलेन्स सेन्टरलाई उपाधि

पाकिस्तान दूतावासको क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै क्रिकेट एक्सिलेन्स सेन्टरले आठौं संस्करणको नेपाल–पाकिस्तान मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ।

राष्ट्रपति रनिङ सिल्डमा २९ स्वर्णसहित ५६ पदक लिदै त्रियुगा प्रथम

त्रियुगा नगरपालिका १२ गाईघाटस्थित उदयपुर थरुहट रंगशालामा सम्पन्न ३ दिने ‘१२ औँ अन्तरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ०७९’ मा त्रियुगा बढी स्वर्णसहित अधिक विधामा विजयी भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्