अर्घाखाँचीमा कांग्रेस एमाले जुहारी
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै अवैध तरिकाले रकम असुली कार्यमा अर्घाखाँचीका सांसद टोपबहादुर रायमाझी र उनका छोराको संलग्नता भएको विवादमा दुई दलबीच जुहारी चलिरहेको छ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै अवैध तरिकाले रकम असुली कार्यमा अर्घाखाँचीका सांसद टोपबहादुर रायमाझी र उनका छोराको संलग्नता भएको विवादमा दुई दलबीच जुहारी चलिरहेको छ।
नेपाल प्रहरीले तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिएर ठूलो रकम असुल्ने गिरोहलाई पक्राउ गरेको छ।
प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गुण्डागर्दी गरी रकम असुल्ने दुई जनालाई पक्राउ गरेको छ।
मलेसियामा नेपालीलाई बन्धक बनाई रकम असुल गरेको अभियोगमा डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठलाई काठमाडौं महानगरपालिका–३ बाट मंगलबार प्रहरीले पक्राउ गरेको छ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पठनपाठनको नाममा विद्यार्थीबाट कुनैपनि किसिमको शुल्क असुल्ने सामुदायिक विद्यालयलाई कारवाही गर्ने भएको छ ।