६ वैशाख २०८१ बिहीबार

हेलिकोप्टरबाट एक महिलालाई उद्धार

हुम्लाको मध्य भेगमा पर्ने सर्केगाड गाउँपालिका-७ रोडीकोटका ३२ वर्षे धनकौरा शाहीको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

याम्फुदिनका घाइतेको काठमाडौंमा उपचार सुरु

अन्धाधुन्ध बाक्फोक(खुकुरी प्रजातिकै हतियार)प्रहारबाट सख्त घाइते ६० वर्षीया फुटी भोटे,१८ वर्षीय छिरिङ भोटे र ३६ वर्षीया पासाङ् भोटेलाई उनीहरुकै काकाका २२ वर्षीय छोरा लाक्पा भोटेले राती सुतेको समयमै प्रहार गरेका थिए। प्रहरीले हतियार प्रहार गर्ने लाक्पालाई नियन्त्रणमा लिइसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्