coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

गुणस्तरीय उत्पादनमा हुलास स्टील इण्डस्ट्रिजको जोड

नेपाली स्टिल इण्डस्ट्रिजमा सबैभन्दा अग्रणी, विश्वासिलो एवम् लोकप्रिय कम्पनी हुलास स्टिल इण्डस्ट्रिजले अत्याधुनिक प्रविधिको प्रयोग गरी विभिन्न गुणस्तरीय उत्पादनहरू मार्फत आधुनिक विकासको लागि महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ।

विपत व्यवस्थापनका लागि सम्पूर्ण संयन्त्र परिचालन गरेको गृहमन्त्री खाँणको भनाइ

उनले प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनका कारण नेपालसँगै छिमेकी मुलुकहरु पनि प्रभावित हुने भन्दै प्राकृतिक विपत्तिको सवाल नेपालको मात्रै नभएको बताए।

मेलम्चीलाई मल्हम!

काठमाडौँले देखेको सपना मेलम्चीले पूरा गर्न आफूलाई पूर्ण रुपमा समर्पण गरेको छ। मेलम्चीले काकाकूल काठमाडौंको प्यास मेटाएको छ, अब के काठमाडौँले मेलम्ची मर्म बुझेर त्यहाँको भोक मेटाउँछ?

म्याग्दीलाई संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

गण्डकी प्रदेश सरकारले म्याग्दी जिल्लालाई संकटग्रस्त घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

प्राकृतिक विपत्: गण्डकीमा २७ वर्षपछि बढी क्षति

दिगो विकासको अवधारणा नमान्दा र सर्वेक्षणबिना जथाभाबी सडक खन्दा बाढीपहिरोले वितण्डा मच्चाएको विज्ञहरू बताउँछन् ।

प्राकृतिक विपत्: जोखिममा सिन्धुपाल्चोक

पछिल्लो समय प्राकृतिक विपत्तिको चक्रव्यूहमा पर्र्दै आएको सिन्धुपाल्चोकलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

बेवास्ताले निम्तिएको विपत्ति

घुम्थाङको भिरखर्क पहाडबाट प्रायःजसो सानाठूला ढुंगा खसिरहन्थे। ढुंगा छल्दै बाँच्ने स्थानीयलाई बानी नै परेको थियो। गएको हिउँदमा त भिरखर्कबाट सुक्खा पहिरो नै खसेको थियो। पहिरोको मुखैमा रहेका केही घरपरिवार असुरक्षित महसुस गर्दै आसपास सुरक्षित स्थलमा सरे। पहिरोले क्षति नपु-याएकाले धेरैले सर्न जरुरी ठानेनन्।

म्याग्दीमा प्राकृतिक विपत्तीमा परी ३८ जनाले ज्यान गुमाए

म्याग्दीमा प्राकृतिक विपत्तीमा परेर एक वर्षमा ३८ जनाको ज्यान गएको छ। गएको आर्थिक वर्ष २०७६/०७७ मा म्याग्दी जिल्लामा बाढीपहिरो,चट्याङ र करेन्ट लागेर पछिल्लो आधादशक यताकै सबैभन्दा धेरैले ज्यान गुमाएका भने ७ जना बेपत्ता छन्।

प्राकृतिक विपत्तिमा मिलेर उद्दार तथा राहतमा जुट्न आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवाद आन्तरिक भएकाे देशबासीका नाममा सम्बोधन गर्दै भनेका छन्। उनले नेकपामा अहिले उठेका विषय नियमित प्रक्रिया भएकाले पार्टीका नेताले सुल्झाउने बताएका छन् । मामिला भएको र यसलाई समाधान गर्ने जिम्मेवारी नेताहरूको भएको भन्दै प्राकृतिक विपत्तिमा परेकाहरुको उद्दार तथा राहतमा जुट्न आग्रह गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्