coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

थाइल्यान्डले सिनोभ्याक र अष्ट्राजेनेकाको मिश्रित खोप दिने

थाइल्यान्डले चीनको सिनोभ्याक कम्पनीले उत्पादन गरेको खोपको पहिलो डोज लगाएकालाई दोस्रो डोज दिँदा अष्ट्राजेनेकाको खोप दिने निर्णय गरेको छ। रोगविरुद्ध लड्न सक्ने क्षमता बढाउन यी दुवै कम्पनीको खोप दिन लागिएको थाइल्यान्डले सोमबार जनाएको छ।

कोरोनाभाइरस विरुद्धको खोप सन् २०२१ को शुरुमा आउँछः चिनियाँ कम्पनी

सिनोभ्याकका प्रमुख कार्यकारी यीन वेडोङ्ले मानवमा तेस्रो तथा अन्तिम चरणको परीक्षण सफल भएमा संयुक्तराज्य अमेरिकामा कोरोनाभ्याक खोप बिक्री गर्न अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) समक्ष आवेदन दिइने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्