७ वैशाख २०८१ शुक्रबार

सरकारलाई विश्वासको मत दिँदैमा काँग्रेस विपक्षी दलबाट कट्टा हुँदैनः बिडारी

शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपक्षी दलले सरकारको समर्थन गर्नै हुँदैन भन्ने हिसाबबाट बुझ्न नहुने बताए।

वरिष्ठ अधिवक्ताहरु भन्छन्: महाअभियोगको टुंगो नलागेसम्म जबरा अदालत फर्कन मिल्दैन

वरिष्ठ अधिवक्ता एवम् नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रतिनिधिसभाले महाअभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने बताएका छन्।

आफ्नो राजनीति सकिने डरले ओलीले संसद चल्न दिएनन् : बिडारी

एमसिसीको बारेमा अहिले धेरै चर्चा भइरहेको छ, यो नेपालको हीतमा हुनेगरी देउवाजीले पास गर्नुहुन्छ र अर्को कुरा एमसीसी संसदमा ल्याइनु हुँदैन।

वर्तमान सरकार मुलुकमारा र गरिवमारा हुन नहुनेः रामनारायण बिडारी

‘संवैधानिक आयोग अपांग भयो। अन्तर्राष्ट्रिय मान्यतामा प्रश्न उठ्यो। मानव अधिकार आयोग थरथर काम्नुपर्ने भयो,' उनले भने,'संसदको गरिमा पनि घट्यो। अदालतको आलोचना हुन थाल्यो। प्रधानन्यायाधिशमाथि प्रश्न उठ्न थाल्यो। संवैधानिक अंगहरु निष्प्रभावि भयो। संविधान विरोधीहरु खुसी भए। नेपाल विरोधीहरु नाच्न थाले। यही मौका छोपेर धर्मको नाममा मूर्ति चोरहरु राजतन्त्रका कुरा माग्न थाले।’

संघीयताको विषयमा सरकार आफै अनविज्ञः सांसद बिडारी

राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले संघीयताको विषयमा सरकार आफै अनविज्ञ रहेको टिप्पणी गरेका छन्।

संसद्ले नयाँ सरकार दिनसक्ने वा नसक्ने विषयमा सर्वोच्चले जोडघटाउ गर्नुहुन्न : रामनारायण बिडारी

वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संसद्ले नयाँ सरकार दिनसक्ने वा नसक्ने विषयमा सर्वोच्च अदालतले जोडघटाउ गर्न नहुने बताएका छन्।

सांसद बिडारीको ‘भिडियो क्लिप्स’ हेरिसकेपछि डा.भट्टराईले भने : निर्लज्ज व्यक्ति

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले ‘आज शिर निहुरियो आज नेपालमा किन बलात्कार बढ्दै छ’ लेख्दै सांसद बिडारीले बोलेको भिडियो क्लिप्स ट्विटरमा सेयर गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्