८ वैशाख २०८१ शनिबार

आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ।

अस्ताए हिमचितुवा

कृत्रिम अक्सिजनबिना १० पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर ‘हिमचितुवा’ उपनाम पाएका आरोही आङ्रिता शेर्पाको निधन भएको छ ।

हिम चितुवा : भरियादेखि कीर्तिमानी आरोहीसम्म

विश्वपरिचित पर्वतारोही हुन् आङरिता शेर्पा। ‘हिम चितुवा’ को उपनाम पाएका उनै शेर्पाको सोमबार निधन भएको छ। १० पटक विना अक्सिजन सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका उनी लामो समयदेखि विरामी थिए।

हिमचितुवा उपनामले परिचित आङरिता शेर्पाको निधन

नेपाली पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ। बिना अक्सिजन सगरमाथा आरोहण गरेका शेर्पाको सोमबार बौद्धमा निधन भएको हो। उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर किर्तिमान बनाएका थिए। उनी लिभर सम्बन्धी समस्याबाट पीडित थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्