coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

नेपाल विज्ञापन संघ ३४ वर्षमा प्रवेश

नेपाल विज्ञापन संघ ३४ वर्षमा प्रवेश गरेको छ। मंगलबार संघको ३३ औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्राम गरिएको हो।

सरकारको विज्ञापन नीतिप्रति आनको असहमति

सरकारको एकद्वार र समानुपातिक विज्ञापन नीतिप्रति नेपाल विज्ञापन संघ (आन)ले बिहीबार विज्ञप्तिमार्फत असहमति जनाएको छ।

'गोल्डन ओक १२ औं कृति अवार्डस्' मा उत्कृष्ट मनोनयनहरुको घोषणा

नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको गोल्डन ओक १२ औं कृति अवार्डस २०७९’ का उत्कृष्ट मनोनयनहरुको घोषणा भएकाे छ।

१२औं कृति अवार्ड हुँदै

नेपाल विज्ञापन संघ (आन)ले यस वर्षको गोल्डेन ओक १२ औं कृति अवार्ड कार्यक्रम आगामी भाद्र २६ गते आयोजना गरिने भएको छ।

विज्ञापन संघद्वारा रक्तदान

नेपाल विज्ञापन संघ (आन) ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। आफ्नो ३२औं वार्षिकोत्सव अवसरमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आनले सो कार्यक्रम आयोजना गरेको हो।

नेपाल विज्ञापन संघद्वारा ध्यानाकर्षण

केही समयदेखि विभिन्न सञ्चार माध्यममा क्लिन फिडका विषयमा सार्वजनिक भएका समाचारप्रति नेपाल विज्ञापन संघले ध्यानाकर्षण गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्