७ वैशाख २०८१ शुक्रबार

देवल बिमानस्थल निर्माण अन्तिम चरणमा

एक दशकदेखि बन्द अवस्थामा रहेको बझाङको देवल बिमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। बिमानस्थलको कालोपत्रेसहित वरिपरि घेरबार लगाउने काम र नाली निमार्णको काम सकिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्