७ वैशाख २०८१ शुक्रबार

विद्यार्थीले सनी लियोनीलाई आमा भनेपछि यस्तो दिइन प्रतिक्रिया

बिहारको मुजफ्फरपुरको एक विद्यार्थीको कलेज फर्म सामाजिक सञ्जालमा भाइरल भएको छ। उनले आफ्नो फर्ममा आमाको नाम सनी लियोनी र पिताको नाम इमरान हासमी उल्लेख गरेका छन्।

कंगनालाई सनी लियोनीको घुमाउरो जवाफ, कम जान्नेहरु धेरै बोल्छन्

बलिउड नायिका कंगना रनौतले उर्मिला मातोंडकरलाई ‘सफ्ट पोर्न स्टार’ को आरोप लगाएपछि बलिउडमा अर्को विवाद सुरु भएको छ। एक अन्तरवार्ताका क्रममा कंगनाले मातोंडकरलाई उनी आफ्नो अभिनयका कारण परिचित नभइ सफ्ट पोर्न स्टारका कारण भएको आरोप लगाएकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्