१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

'कोभिड–१९ ले विश्वभर मानसिक स्वास्थ्य सेवा प्रभावित'

कोभिड–१९ले विश्वको ९३ प्रतिशत राष्ट्रमा सघन मानसिक स्वास्थ सेवा अवरुद्ध भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को एक सर्वेक्षणले देखाएकोछ।

विश्वका १० प्रतिशत मानिस संक्रमित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संसारभरका १० प्रतिशत मानिस कोरोना भाइरस संक्रमित हुन सक्ने आँकलन गरेको छ।

अब त्रिभुवन विश्वविद्यालय पेपरलेस

प्रविधिले सम्पन्न अहिलेको समयमा पनि नेपालको ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयका आन्तरिक प्रशासनिक तथा शैक्षिक सम्पूर्ण क्रियाकलापहरु हातलेनै गर्नु पर्ने अवस्था छ। जसका कारण एक दिनमा हुने कामलाई महिनौ कुर्नु पर्ने अवस्था अझै कायम छ।

कोरोनाबाट विश्वमा अहिलेसम्म कति जनाको मृत्यु भयो?

विश्वमा कोरोनाबाट सङक्रमित हुनेको संख्या ३ करोड ५१ लाख ४० हजारभन्दा बढी पुगेको छ।

नक्कली ‘माता’ को लाखौँ ठगी धन्दा

घोराही नवरलपुरकी पुष्पा पाण्डेका तीन सन्तान बेलाबेला बिरामी परिरहन्थे। घोराही बजारमा ‘नामी माता’ रहेको हल्ला सुनेकी थिईन् पुष्पाले। लागुकै कारण छोराहरुमा विभिन्न समस्या आएको हुन सक्ने आशंका चिनेजानेकाहरुले गरे अनी उनै माता कहाँ जान सुझाव दिए।

भागबन्डामा विश्वविद्यालय

हाम्रा विश्वविद्यालयहरू किन दक्ष जनशक्ति उत्पादन गर्न सकिरहेका छैनन्, किन विश्व बजारमा प्रतिस्पर्धा गर्ने स्नातक, स्नाकोत्तरहरू तयार पार्न सकिरहेका छैनन् भन्ने प्रश्नको उत्तर यस्तै आसेपासे नियुक्तिको घेराभित्र रहेर खोज्नु पर्छ।

नेपालको आधा जनसंख्या रेबिजको जोखिममा

नेपालमा प्रति वर्ष सरदर १ सय जनाको रेबिज लागेर मृत्यु हुन्छ। नेपालमा २ देखि ३ लाख कुकुरको संख्या रहेको अनुमान। ती मध्येमा ८० हजार काठमाडौ उपत्यकामा मात्र रहेको एक सर्वेक्षणले देखाएको छ।

भागबन्डा मिलेपछि तीन विश्वविद्यालयले उपकुलपति पाए, कसको भागमा कुन?

नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री ओलीनिकट यादव लामिछाने, कृषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष दाहालनिकट पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा कांग्रेस सभापति देउवा निकट प्रेम अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको छ ।

२०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण

सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले सोमबार गरेको छ।

सन् २०२० मा चीनको अर्थतन्त्र २ प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण

सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले सोमबार गरेको छ। जुनमा गरिएको प्रक्षेपणमा एक प्रतिशतको वृद्धिको अनुमान गरिएको थियो।

कोरोना भाइरसबाट विश्वमा १० लाख भन्दा बढीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ।

रेबिज रोगलाई नियन्त्रण गर्न के गर्ने ?

परापूर्वकालदेखि नै हामीले भोग्दै र सुन्दै आएको रोग हो, रेबिज । यो रोग मुख्यतः बहुला कुकुर तथा बिरालो, स्याल प्रजातिका जंगली पशुहरू, न्याउरी मुसो र भ्याम्पाएर ब्याट भनिने एक प्रकारको रगत चुस्ने चमेरो आदिको टोकाइबाट मानिसमा सर्ने गर्छ ।

वृद्ध बाआमा विशुद्धि होइनन्

यस्ता बिरामीको हेरविचार गर्ने सबभन्दा राम्रो तरिका भनेको नै आवश्यकताअनुसार उनीहरूको मर्यादा कायम गर्दै उनीहरूको मानसिक शान्ति र जीउधनको सुरक्षा गर्नु हो ।

अब विश्व बजारमा ‘नेपाल टी’, १२ कम्पनीले लोगो पाउँदै

नेपाल चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्