coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

कागबेनीमा प्रभु बैंकको क्युआर स्ट्यान्ड

प्रभु बैंकले ‘कागबेनी मन्दिर श्राद्धस्थल व्यवस्थापन समिति’ लाई क्युआर स्ट्यान्ड उपलब्ध गराएको छ।

श्राद्ध गर्न गोकर्णेश्वरमा भिड... (तस्बिरसहित)

पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिन्छ।

आज देखि सोह्रश्राद्ध सकिदै

आज देखि सोह्रश्राद्ध सकिदैछ।प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन गरिसोह्रश्राद्ध सकिन लागेको हो।

मिथिलामा जितीया पर्वको तयारी

महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (सो¥हश्राद्ध) सुरु भएपछि सन्तान हुने मिथिलानी (मिथिलाका नारी) जितीया पर्वका लागि तयारीमा जुटेका छन्। यस वर्ष यो पर्व यही असोज १९ गते शुक्रवार परेको छ।

आजदेखि सोह्र श्राद्ध शुरु

आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरु भएको छ।सोह्र श्राद्ध शुरु भएसँगै पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा श्राद्ध एवं पितृको नाममा तर्पण गर्नेहरूको भीड छ।

पितृश्राद्धको विज्ञान

पितृ भएपछि छोराले दिएको अन्नपानीले तृप्त हुने भएकाले पितृ बनेका आफ्ना बाबु आमा र सम्बन्धितहरूका निमित्त श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ।

पितृपक्ष सोह्र श्राद्ध कथन र श्रद्धा

तिथिको हिसाबमा आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ।

आजदेखि सोह्र श्राद्ध सुरु

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ।

सोह्रश्राद्धको अन्तिम दिनः कागबेनीमा श्रद्धालुको भीड

कागबेनी श्राद्धस्थल अन्य तीर्थस्थल भन्दा उत्तम भएकाले यहाँ श्राद्ध गर्न जानेको सङ्ख्या ठूलो रहेको कागबेनी क्षेत्रका संरक्षक ऋषि प्रपन्नाचार्यले जानकारी दिए। कागबेनी धार्मिकस्थल भगवान विष्णुलगायत सबै देवको बासस्थान भएको जनविश्वास छ।

आजदेखि सोह्र श्राद्ध सकिँदै

पितृहरू दिवंगत भएको वार्षिक तिथिमा अझ औंशीको दिनमा विशेष गरेर पितृका नाममा दान गर्ने, तर्पण दिने, पूजा गर्ने, यज्ञ गर्ने धार्मिक प्रचलन रहेको छ।

सोह्र श्राद्ध : मांसाहारी घटे, शाकाहारी बढे

मासुसँगै अण्डा, लसुन र प्याजको व्यापारमा मन्दी आए पनि तरकारी तथा फलफूलको माग भने बढेको छ। अन्य दिनको तुलनमा सोह्र श्राद्धका समयमा यहाँ मांसाहारी घटेका छन् भने शाकाहारी बढेका हुन्।

पितृ श्राद्ध पक्ष

आफ्ना स्वर्गीय पितृको स्मरणमा श्रद्धापूर्वक गरिने पितृ पूजा, तर्पण र पिण्ड चढाएर हार्दिक श्रद्धासुमन अर्पण गर्ने कार्य श्राद्ध हो। श्राद्ध वर्षको दुईपटक गरिन्छ। एउटा आफ्ना पितृको स्वर्गारोहण तिथि र अर्को सोह्र श्राद्धमा। पितृको स्वर्गारोहणको दिन या तिथिको श्राद्धलाई एकोदृष्टि भनिन्छ। एउटा मात्र पितृको स्मरणमा गरिने श्राद्ध, जसमा आफ्ना आमा, बुवा, पत्नी या पतिका तिथिमा गरिने श्राद्ध एकोदृष्टि श्राद्ध हो। यो श्राद्धमा एउटा मात्र पिण्ड दिइन्छ।

सोह्र श्राद्धको अपराह्नकाल: कुन तिथि कतिखेर गर्ने?

धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचनअनुसार पञ्चाङ्गकार एवं तोयनाथ पन्तको पात्रोका सम्पादक सूर्यनाथ पन्तले सोह्र श्राद्धका सबै तिथिको समय निकालेका हुन्।

भाद्रकृष्ण औँसी श्राद्ध आज, कुशे औँसी मङ्गलबार

भाद्रकृष्ण औँसीमा दिवङ्गत पितृका नाममा गरिने तर्पण, सिदादान र पिण्डदान आज र बाबुको मुख हेर्ने र कुश ग्रहण गर्ने कर्म मङ्गलबार गर्नुपर्ने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्