coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

महिला र ह्वेलमा रजोनिवृत्ति किन?

पृथ्वीमा पाइने ६ हजारभन्दा बढी स्तनधारीमध्ये ६ प्रजातिमा मात्र रजनोवृत्ति हुन्छ। रजोनिवृत्ति हुने स्तनधारीले त्यसपछि सन्तान जन्माउन सक्तैनन्। यस वर्गमा मानव र ह्वेल पर्छन्।

ह्वेलले बाटो विराएर नदीमा छिरेपछि…

अष्ट्रेलियामा बाटो विराएर ह्वेल नदीमा प्रवेश गरेको छ। उक्त गोही नदिको ३० किलोमिटर टाढासम्म पुगेको छ।ह्वेलहरुको बसाइँसराइका क्रममा उसले बाटो विराएको हुनसक्ने अनुमान गरिएको छ।

मृत ह्वेलको पेटमा ४० किलो प्लास्टिक

विश्वभर प्लास्टिकको प्रयोग कुन मात्रामा भइरहेको छ भन्ने उदाहरण बेलाबखत सार्वजनिक हुने गरेका छन्।प्लास्टिकले मानिसलाई मात्रै हैन, विभिन्न जीवजन्तुलाई पनि कति प्रभाव पारेको छ भन्ने एउटा उदाहरण भर्खरै फिलिपिन्समा भेटिएको एउटा मृत ह्वेलको पेटमा भेटिएको ४० किलोग्राम प्लास्टिकको झोलाले पुष्टि गरेको छ। फिलिपिन्समा मृत अवस्थामा फेला परेको सो ह्वेलको पेटबाट ४० किलोग्राम प्लास्टिकका झोला भेटिएको अनुसन्धानकर्ताहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

जहाजले ह्वेललाई ठक्कर दिँदा ८७  जना घाइते

‘सी अफ जापान’ मा यात्रारत जहाजले एउटा ह्वेललाई ठक्कर दिँदा कम्तीमा ८७ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचको अवस्था अत्यन्तै नाजुक रहेको बताइएको छ।

न्युजिल्यान्डमा १४५ वटा ह्वेल मृत भेटिए

न्युजिल्यान्डको एउटा सानो द्वीपको किनारामा कम्तीमा एकसय ४५ वटा ह्वेल मृत अवस्थामा भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। न्युजिल्यान्डको सानो द्वीप स्टेवार्ट आइल्यान्डमा शनिबार अपराह्न एकजना यात्री(हाइकर)ले यी मृत ह्वेलको समूह देखेका थिए।

मृत ह्वेलको पेटमा ‘६ केजी प्लास्टिक’

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जको किनारामा भेटिएको एउटा मृत स्पम ह्वेलको पेटमा ६ केजी प्लास्टिक फोहोर भेटिएको अधिकारीहरुले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्