८ वैशाख २०८१ शनिबार

पेट्रोलमा मिसावट गर्ने दुई ट्यांकर चालक पक्राउ

इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी डिपोबाट पेट्रोल ढुवानी गर्दा मट्टितेल सहित अन्य केमिकल मिसावट गर्ने दुई ट्यांकर चालकलाई प्रहरीले पक्राउ गरेको छ।

७९ उद्योगमाथि मुद्दा दायर

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अखाद्य वस्तुको मिसावट तथा उत्पादन गर्ने ७९ उद्योगमाथि मुद्दा दायर गरेको छ।

७९ उद्योगमाथि मुद्दा दायर

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले अखाद्य वस्तुको उत्पादन मिसावट गरी बिक्री वितरण गर्ने ७९ वटा औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि मुद्दा दायर गरेको छ।

अखाद्य वस्तु मिसावट गर्ने सबैलाई जेल हालिन्छ : कृषिमन्त्री

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले खाद्य पदार्थमा मिसावट गर्ने जो कोहीलाई पनि कडा कारवाही गर्ने दृढता व्यक्त गरेका छन्। उनले भने, “खाद्य पदार्थमा मिसावट गर्नेलाई कानूनअनुसार कारवाही हुन्छ, हदैसम्मको कारवाही गर्न सरकार तत्पर छ। वर्षभरि नै दूध, तेल र पानीमा स्वच्छता अभियान सञ्चालन गरिएको छ।”

कालोपत्रेमा माटोको मिसावट

राजधानीलाई हेटौंडासँग जोड्ने छोटो रुट कान्तिलोकपथ सडक निर्माणमा लार्पबाही भएको पाइएको छ । बागमति गाउँपालिकाको देवी साँध तीनपाने भञ्ज्याङ, काल्चे र छपेलीमा सडकखण्डमा ठेकेदार कम्पनीले प्रावधान विपरीत माटो मिसिएको बालुवा र गिटी प्रयोग गरको हो।

चिनीमा यूरिया मिसावट: पसल तथा गोदामको शिलबन्दी ११ दिनपछि तोडियो

जिल्ला प्रशासन कार्यालय खोटाङले चिनीमा यूरिया मिसावट भएको भन्दै शिलबन्दी गरिएको पशलबाट ल्याव टेष्टका लागि चिनीको नमूना संकलन गरेको छ।

चिनीमा युरिया मिसावटबारे प्रारम्भिक अनुसन्धान पुरा

जिल्ला प्रशासन कार्यालय खोटाङले चिनीमा यूरिया मल मिसावट भएको घट्नाको प्रारम्भिक अनुसन्धान पूरा गरेको छ।

चिनीमा यूरिया मिसावट भएपछि पसल शिलबन्दी

खोटाङमा चिनीमा रासायनिक पदार्थ यूरिया मिसावट भएको पाइएको सूचनाका आधारमा प्रशासनले एक पसलमा शिलबन्दी गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्