८ वैशाख २०८१ शनिबार

१ सय ५२ बोरा प्याज र ३२ थान मोबाइल प्रहरी नियन्त्रणमा

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १ सय ५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको छ।

प्याज खेतीप्रति किसानको आकर्षण बढ्दो

वि.सं. २०६१ देखि कृषिकर्म गरिरहेका ६१ वर्षीय महराले गत वर्ष आठ रोपनीमा प्याजखेती गरेका थिए। कृषि ज्ञान केन्द्र डोटीबाट सिँचाइका लागि पाइप र बीउ पाएपछि यो वर्ष प्याजखेती विस्तार गरेको उनले बताए।

सशस्त्र तस्करी गराउने, प्रहरी समात्ने

सर्लाहीको सिमानामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच तस्करी सम्बन्धमा जुहारी देखिएको छ।

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो

केन्द्रिय गृहमन्त्री अमित शाहको अध्यक्षतामा गठित समितिले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।

प्रहरी र भन्सारको भर छ, तस्करलाई केको डर छ !

तस्करसँग सेटिङ मिलेपछि सीमा क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको टोलीले तस्करी नियन्त्रणमा आँखा चिम्लिदिँदा र भन्सार कर्मचारी दर्शक बनिदिँदा तस्करी बढेको सिरहा केन्द्रित पत्रकार देवकुमार यादवले बताए।

आलु, प्याज र स्याउमा भ्याट नलाग्ने

आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउ लगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ। विगतमा भ्याट छुट दिइँदै आएका केही वस्तुमा चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले उक्त छुट सुविधा कटौती गरेको थियो।

हेरिटेज् प्याजेन्टसको मुख्य उपाधि भेनेजुएला र जापानलाई

थाइल्यान्डको राजधानी सहर बैंककस्थित ईएससी पार्क होटेलको अडिटोरियममा भव्यता पूर्वक सम्पन्न सो प्रतियोगितामा मिसेस् तर्फ भेनेजुएलाकी उआंदर जिर्लेथ कासानोभाले विजेताको ताज पहिरिन सफल भएकी छिन्।

भारतले लगायो प्याज निर्यातमा ४० प्रतिशत भन्सार, मूल्य अझै बढ्ने

भारतको अर्थ मन्त्रालयले मूल्यवृद्धि नियन्त्रण गर्न र आन्तरिक बजारमा भान्साका सामग्रीहरुको सुनिश्चित गर्ने उद्देश्यले ४० प्रतिशत निर्यात कर लगाउने निर्णय गरेको हो।

प्याज किलोको ८५

भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाउने घोषणा गरेसँगै नेपाली उपभोक्ताको भान्सा महँगिएको छ। प्याजमा कर लगाउने भारतीय निर्णयको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो।

‘आयात निरुत्साहित गर्न आलु र प्याजमा भ्याट’

अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक उत्पादन बढाउन र आयात निरुत्साहित गर्न आलु र प्याजमा भ्याट लगाइएको बताएका छन्।

बजार अभावमा लाखौँको प्याज कुहिँदै

प्याजको संभावना देखेर बारीभरी प्याज रोप्यौँ’, उनले भने, ‘रोपे अनुसारको प्याज उत्पादन भयो। तर उत्पादन अनुुसार बजार व्यवस्था नहुँदा किसान मर्कामा छौँ।

६० रुपैयाँमै एक किलो प्याज, खाद्य व्यवस्थामा किन्नेको लाइन(फाेटाे फिचर)

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ६० रुपैयाँ प्रतिकिलोमै प्याज बिक्री गर्न थालेपछि बिहानैदेखि किन्नेको भीड लागेको छ। व्यवसायीबाट नियन्त्रणमा लिएको प्याज कम्पनीको थापाथली बिक्री कक्षबाट प्रति केजी ६० रूपैयाँमा सर्वसाधारणलाई बिक्री गरेको हो। उक्त प्याज एक जनालाई बढीमा तीन किलोसम्म दिने गरिएको छ।

अनुगमन टोली पुगेपछि तरकारी बजारका आलु-प्याज व्यापारीकाे भागाभाग

धुम्बाराही तरकारी तथा फलफुल बिक्री केन्द्रमा आलु र प्याज बेच्ने ७ जना व्यापारी शुक्रबार बिहानै पसल छोडे हिँडे। त्यहाँ आलु र प्याज बेच्ने ९ वटा पसल छन्। तीमध्ये १ र २ नम्बर स्टलका व्यापारी थिए। बाँकी पसलमा थिएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्