हाइटीमा ग्यास ट्रक विस्फोट, ६२ जनाको मृत्यु
हाइटीमा मङ्गलबार भएको ठूलो ग्यास ट्रक विस्फोटमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ। गरिबीले ग्रस्त क्यारिबियन राष्ट्रको राजधानी हाइटीको दोस्रो सहर क्याप–हाइटियनमा सो विस्फोट भएको हो।
हाइटीमा मङ्गलबार भएको ठूलो ग्यास ट्रक विस्फोटमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ। गरिबीले ग्रस्त क्यारिबियन राष्ट्रको राजधानी हाइटीको दोस्रो सहर क्याप–हाइटियनमा सो विस्फोट भएको हो।
महिनौँदेखि तरलता अभावका कारण बैंँकले लगानी गर्न नसकी निक्षेप सङ्कलनलाई प्राथमिकता दिइरहेका समयमा सरकारको कानूनले वित्तीय बजारमा समस्या परेको हो भने त्यसको समाधान गरिने उनले विश्वास दिलाएका छन्।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। सार्वजनिक सम्पर्कमा रहेका बेला उनी यही मंगलबार सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन्।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महोत्तरी सदरमुकामस्थित जलेश्वरनाथ महादेव मन्दिरको विकासका लागि सक्दो पहल गर्ने बताएकी छन्।
उनले मंगलबार जनता प्रगतिशील पार्टी नामको नयाँ दल घोषणा गरेका छन्। नयाँ पार्टी घोषणासँगै एमालेसँग उनको सहकार्य बन्द भएको छ। प्रतिनिधिसभा सदस्यका लागि २०७४ मा भएको निर्वाचनमा त्रिपाठी एमालेको चुनाव चिह्न ‘सूर्य’ लिएर लडेका थिए।
नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार राति सम्पन्न निर्वाचनमा दुई महामन्त्री पदमा पाँच नेताबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।
दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका देउवाका लागि उनका समकक्षी नेता रामचन्द्र पौडेल नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिँदा सभापतिमा पुग्न सहज हुने देखिएको छ।
१४औं महाधिवेशनमा पनि सभापति पदका लागि उम्मेदवारी दिएका देउवाले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफू निर्वाचित भए कांग्रेस नेतृत्वको वर्तमान सरकार टिकिरहने र पार्टीले पनि आगामी निर्वाचनमा बहुमत हासिल गर्ने दाबी गरेका हुन्।
राष्ट्रमा प्रजातन्त्र भएमात्रै आफ्ना अधिकारको लागि लड्न सकिने र प्रजातन्त्रबिनाको देश कल्पना गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यो आफ्नो अन्तिम बेला भएको तथा सभापति हारेमा सभापति नजित्नेले के देश चलाउँछ भन्ने प्रश्न उठाउने भएकाले पनि जित्नैपर्ने दबाब रहेको दोहोर्याए।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत सभापतिमा मनोनयन दर्ता गराएका युवराज न्यौपानेले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न सफल भएको र पार्टी सभापतिमा जिते मात्रै सबै दलहरुलाई लिएर स्थानिय तहदेखि केन्द्रिय तहसम्मको सरकार बनाउने बताए।
प्रधानमन्त्री देउवा आफ्ना सारथीहरूसहित महाधिवेशन प्रक्रिया चलिरहेको राष्ट्रिय सभागृहमा पुगी अपराह्न साढे ४ बजे उम्मेदवरी दर्ता गराएका थिए।
पदीय मर्यादाका हिसाबले मुख्यमन्त्रीजस्तो गरिमा बोकेको व्यक्तिले निजी पसल, घर उद्घाटन गर्नु उचित नहुने अर्का राजनीतिक विश्लेषक तथा कैलाली बहुमुखी क्याम्पसका राजनीति शास्त्रका सह–प्राध्यापक देवराज अवस्थी बताउँछन्।
वरिष्ठ नेता पौडेल निकट स्रोतका अनुसार पूर्वमहामन्त्री सिंहले सभापति पदमा उम्मेदवारी दिने भएपछि उनी पछि हट्ने मनसायमा पुगेका हुन्।
उनले बुढा पुस्ताले अहिलेको डिजिटल जमाना अनुसार काम गर्न नसक्ने बताए। डा.भट्टराईले नेपालमा उत्पादन महङ्गो हुने भएकाले छिमेकी देशको उत्पादनसँग प्रतिष्पर्धा गर्न कठीन भएको बताए।