‘आगामी वर्ष जनताले देख्ने खालका काम हुन्छ’
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले आगामी वर्ष जनताले देख्ने खालका काम गर्ने बताएका छन्।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले आगामी वर्ष जनताले देख्ने खालका काम गर्ने बताएका छन्।
बिहीबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री महासेठले विकास निर्माणका काममा हुने ढिलाइलाई रोक्न सरकार आफैंले निर्माण कम्पनी स्थापना गर्ने तयारी गर्नुपरेको पनि स्पष्ट पारे।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद रगंमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काठमाडौंमा मास्क लगाएर हिँडन नपर्ने’ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन्।
वृक्षरोपण गर्ने निर्णय भएको छैठौं दिनमा कार्यक्रम गरियो। विरुवा रोपेपछिको दायित्व कसको हुने हो प्रष्ट छैन। सारिएको विरुवाले जरा समाउन १५ देखि ३० दिन लाग्छ। त्यतिन्जेल पानी कसले दिने ?
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ युरोपेली भेलामा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल प्रमुख अतिथि हुने भएका छन्।
उदयपुरमा जारी मुख्यमन्त्री लिग फुटबलमा घरेलु टिम उदयपुर ११ पराजित भएपछि प्रतियोगिताको शीर्षस्थान उक्लने मौका गुमेको छ। बुधबार सम्पन्न खेलमा खोटाङसँग १–० ले पराजित भएसँगै उदपुरलाई शीर्ष स्थान उक्लने मौका गुमेको हो।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले दुई अध्यक्षबीच भएको आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन हुनुपर्ने बताएका छन्।
हिमाली जिल्ला मनाङ जाने सवारी आवागमनमा निकै सहज बनाएको म्यार्दीपुल बगाएसँगै विशेष गरी माथिल्लो भेगको जनजीवन प्रभावित बनेको छ।
कतै झारपात उखेलेर त कतै छाडा पशु चौपाया धपाएर प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भइरहेको बेला खोटाङमा झिनामसिना काममा अल्झिएको पाइएको छ।
राष्ट्रियसभाका सांसदले बजेट मन्त्रीको निर्वाचन क्षेत्रमुखी मात्र हुँदा सन्तुलितरुपमा देश विकास हुन नसक्ने बताएका छन्।
जनकपुरका सञ्चार उद्यमी अरुण सिङ्हानीया हत्याकाण्डका आरोपी पूर्वसांसद एवं राज्यमन्त्री सञ्जय साहलाई जिल्ला अदालत धनुषाले आज जन्मकैदको फैसला सुनाएको छ।
'खेत बेचेर पाइलट बनेका छन् तर हवाइजहाज छुन पनि पाउँदैनन्। पढेको प्रमाणपत्र काम नलागेपछि ऊ समाजमा हेपिन्छ।' मुलुकका शैक्षिक बेरोजगारी र जनशक्ति प्रक्षेपणबीचको तालमेलन नमिलेकामा लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने 'हलो जोतेर खाने खेत पनि छैन। हवाइजहाज पनि छैन।'
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जाजरकाेटका ५० बढी सुन्तलाका बोट लगाएका किसानलाई प्रोत्साहनस्वरुप अनुदान रकम वितरण गरेको हो।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको स्पष्ट पारेका छन्। मन्त्री बास्कोटाले आइफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गरेरै छाडने दृढता पनि व्यक्त गरे।
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले तत्काल मन्त्रिमण्डल परिवर्तन नहुने बताएका छन्। उनले मन्त्रीहरू हेरफेर हुने भनेर अनावश्यक हल्ला फैलाइएको बताए।