१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

‘सार्वजनिक जग्गा अतिक्रमण हुन दिन्नौं’

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार दृढतापूर्वक लागि परेको बताएका छन्।

प्रधानमन्त्रीलाई गजुरेलकोे सुझाव, 'असुरक्षा भए सैनिक मुख्यालयमा डेरा सार'

नेकपा (क्रान्तिकारी–माओवादी) का नेता एवं देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई सैनिक मुख्यालमा बस्न सुझाव दिएका छन्।

पाकिस्तानका पूर्वप्रधानमन्त्री भ्रष्टाचार आरोपमा पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ। भ्रष्टाचारसम्वन्धी मुद्दा हेर्ने अदालतमा उहाँलाई लगिने सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

‘वार्ताका लागि सरकार सदैव तयार छ, तर दाउपेच, शक्ति सञ्चयका लागि वार्ता हुँदैन’

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएमात्रै नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्तामा बस्न सकिने बताएका छन्।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाबारे मन्त्रीले ढाँटे

मन्त्री पुनले भनेजसरी सञ्चालनमा आएको छैन। न त इन्टेकका ढोका सञ्चालनमा आएका छन् न नहरमा पानी बगेको छ। अहिले पनि यस क्षेत्रको १४ हजार हेक्टर भू–भागमा परम्परागत ढंगले नै सिँचाइ भइरहेको छ।

मन्त्रीहरुबाट गलत काम नगराउनुस्ः मातृका यादव (भिडियाे)

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कर्मचारीहरुको कार्यशैलीमा परिवर्तन नभएसम्म मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनै नसकिने बताएका छन्।

श्रमिक नपाएपछि कामै नगरी फर्कियो प्रधानमन्त्री रोजगार कार्यक्रम

सिद्धार्थनगर नगरपालिकाबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम फिर्ता गएको छ। संघीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सिद्धार्थनगर नगरपालिकाका लागि पठाएकोे ४१ लाख रुपैयाँ कामै नगरी फिर्ता पठाएको हो।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम: हराएका अध्यक्ष सिंह ५ दिनमा मृत फेला

आर्थिक बर्ष २०७५/०७६ देखि देशभरीका स्थानीय तहमार्फत प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लागु भएको छ। भीमदत्त नगरपालिकाले ७ नम्बर वडामा संचालन गरेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको एक उपभोक्ता समितिका अध्यक्ष गत शुक्रबार हराएका थिए। उनको शव पाँच दिनपछि फेला परेको छ।

मन्त्रीहरूको टोली खाली हात आए, अश्वासन दिएर फर्के(भिडियाेसहित)

अविरल वर्षापछिको डुबान र बाढीबाट प्रभावित मधेशका जिल्लाहरुमा संघीय सरकारका मन्त्री रे सांसदहरुको टोली हेलिकप्टरबाट अनुगमन गर्दै सुरक्षा निकायसँग क्षति र राहत तथा उद्धारको अवस्थाबारे जानकारी लिएका छन्।

बाढी प्रभावित क्षेत्रमा मन्त्रीहरुको ओइरो

अविरल वर्षापछिको पहिरो, डुबान र बाढी मधेशको बाढी प्रभावित जिल्लाहरुमा संघीय सरकारका मन्त्री र सांसदहरुको टोली अनुगमनमा आएका छन्।

प्रधानमन्त्रीको परिबन्ध

अहिले सिंगो नेपाल र नेपाली जनता प्राकृतिक विपत्तिको सामना गरिरहेका अवस्था छ। करिब सत्तरीजना नेपालीको ज्यान गइसकेको छ र लाखौंँकोश्रीसम्पत्ति स्वाहा भएको छ। भौतिक संरचना विनाशको तथ्यांक आएको छैन। मनसुनको आगमनको आरम्भमानै यसतो विनाशलीला नियतिकै खेल हुनुपर्छ। यस्तो दुर्घटनाका समयमा अरु कोही सरकारको नेतृत्व गरिरहेको भए आजका प्रधानमन्त्रीले जाने जति अपमानका मेकियावेलियन शब्द प्रयोग गर्दै उछित्तो काडिसकेका हुने थिए। तर अरु राजनीतिक नेता र राजनीतिक दलले सभ्यता देखाइरहेका छन् र विपत्तिको सामना गर्न र पीडामा परेका नागरिकलाई सहायता पु¥याउन सक्रिय भएका छन्। उनी र अरुमा देखिने भिन्नता यही नै हो। तर आज बहस गर्नुपर्ने विषय फरक छ।

डोल्पाका पहिरो पीडितलाई राहत बाँड्न मन्त्रीसहितको टोली घटनास्थलमा

डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर १, २ र ३ मा पहिरो पीडितलाई राहत बाँड्न एक टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ। कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दबहादुर बुढा, सांसद बीरबहादुर शाही, बदनी बोहरा, कर्णाली प्रदेश आन्तरिक मामिला मन्त्रालयका अधिकृत कृष्णबहादुर रोकायसहितको टोली त्यसतर्फ गएको हो।

मन्त्री महासेठले पत्रकारलाई भनेः 'क्यामरा बन्द गर्नुस्'

आफ्नो कार्यकक्षबाट कार्यक्रमस्थलमा प्रवेश गर्ने बित्तिकै उनले आक्रामक शैलीमा क्यामेरातर्फ औंलो ठड्याउँदै क्यामेरा बन्द गर्न भने। ‘यसरी भिडियो लिन हुन्न,’ उनले भने, ‘क्यामरा बन्द गर्नुस्, फोटो लिनुस्, यसरी भिडियो लिन हुन्न।’

'अब तर वा यदि सह्य हुने छैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले ६० प्रतिशत काम गरेर सय प्रतिशतको मूल्यांकन नहुने भन्दै मन्त्रालयहरूको कार्यसम्पादनप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोजनामा गरेको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक समीक्षामा उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

उद्धारका लागि सुरक्षाकर्मी परिचालित गरिसक्याैंः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढीबाट हुनसक्ने क्षति न्यूनीकरण तथा उद्धार गर्न तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्