खेलाडीको गरिमामा आँच आउनु हुँदैन: जोकोभिच
नोभाक जोकोभिचले साउदी अरेबियासँग महिलातर्फको डब्लुटिए टुरका लागि सम्झौता गर्दा यस खेल र खेलाडीको गरिमामा आँच आउन दिन नहुने बताए।
नोभाक जोकोभिचले साउदी अरेबियासँग महिलातर्फको डब्लुटिए टुरका लागि सम्झौता गर्दा यस खेल र खेलाडीको गरिमामा आँच आउन दिन नहुने बताए।
आइतबार स्टेफानोस सित्सिपासविरुद्ध हुने फाइनल जितेमा जोकोभिचले स्पेनका राफेल नाडालको नाममा रहेको २२औं ग्रान्ड स्लामको कीर्तिमानसँग बराबरी गर्नेछन्।
यसअघिका खेलमा पटकपटक मेडिकल सहायता लिएका जोकोभिच अन्तिम १६ अन्तर्गत डी मिनौरविरुद्धको खेलमा भने फिट देखिएका थिए।
व्यावसायिक टेनिस सुरु गरेको २० वर्ष भैसकेको अवस्थामा यसबीच आफूले पाएका सफलता आफ्ना लागि पर्याप्त रहेको जोकोभिचको भनाइ छ।
रड लाभरमा सर्बियाका जोकोभिचले एक यस ९१औं वरीयताका क्वायकोविरुद्ध ६–१,६–७ (७–५),६–२,६–० को जित निकाले।
नोभाक जोकोभिच, विश्व खेलकुदमा यो अपरिचित नाम पक्कै पनि होइन। तर, आइतबार सातौं पटक विम्बल्डनको उपाधि जितेपछि जोकोभिच स्वयम्ले भने ‘आम समर्थकका च्याम्पियन’बन्न आतुर रहेको बताएका छन्।
यानिक सिनरमाथि पुनरागमन जितसहित ११औं पटक विम्बल्डनको सेमिफाइनलमा स्थान बनाएसँगै साबिक विजेता नोभाक जोकोभिचले आफ्नो क्षमतामा कहिल्यै शंका नगरेको प्रतिक्रिया दिएका छन्।
नोभाक जोकोभिचले विम्बल्डनको नयाँ अध्यायमा पुग्नका लागि आइतबार हुने प्रतिस्पर्धामा सफलता निकाल्दै १३औं पटक यस प्रतियोगिताको क्वार्टर फाइनल लक्ष्य राखेको बताएका छन्।
कोभिड १९ संक्रमणको महामारीपछि सम्भवतः विम्बल्डन दुई वर्षपछि स्वाभाविक ढंगमा अघि बढेको छ। कम्तीमा पहिलो दिन कोर्टमा देखिएको दृश्यले त्यसलाई सहजै दर्साउँछ। कोर्ट दर्शकले भरिएको थियो र कसैले पनि मास्क लगाएका थिएनन्।
विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचलाई भिसा अनुमति अस्वीकृत गरेको घटनाले चर्चा पाएपछि भएको वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनमा सोमबार राफाइल नाडालले सानदार सुरुआत गरेका छन्।
विश्व नम्बर एक सर्बियन स्टार यस पटक २१ पटक ग्रान्ड स्लाम उचाल्ने अभियानमा देखिएका छन्। तर, अर्को हप्तादेखि सुरु हुने ग्रान्ड स्लामका लागि अस्ट्रेलिया सरकारले शुक्रबार दोस्रो पटक उनको भिसा अपिल रद्द गरिदिएको छ। अस्ट्रेलिया सरकार अब उनलाई निर्वासित गर्ने प्रयासमा हुनेछ।
जोकोभिचले आफूले कोभिड १९ विरुद्ध भ्याक्सिन लगाएको वा नलगाएको अझसम्म स्पष्ट पार्न सकेका छैनन्। अस्ट्रेलिया सरकारले आफ्नो सीमामा प्रवेश गर्ने जोकोहीले पनि कोभिड १९ संक्रमणविरुद्ध भ्याक्सिन लगाएको प्रमाण अनिवार्य रूपमा पेस गर्नुपर्ने नियम लागू गरिसकेको छ।
अस्ट्रेलियन ओपन खेल्नका लागि कोभिड–१९ को भ्याक्सिन लगाएको प्रमाणपत्र पेस गर्नुपर्ने प्रावधान छ। सुरुआतमा मेडिकल कागज देखाउन इन्कार गरेका जोकोभिचले अहिले भने आयोजकलाई उक्त पत्र पठाएका छन्।
जनवरीबाट मेलबर्नमा सुरु हुने वर्षको पहिलो ग्रान्ड स्लाममा ३४ वर्षे विश्व नम्बर एक जोकोभिच कीर्तिमानी २१औं ग्रान्ड स्लाम जित्ने लक्ष्यमा छन्। तर जोकोभिचले अहिलेसम्म कोभिड १९ विरुद्ध भ्याक्सिन लगाएको वा नलगाएका बारे केही बताएका छैनन्।
यस वर्षका ग्रान्ड स्लाम क्लिन स्विप गर्नबाट चुकेका नोभाक जोकोभिच शनिबार सातौं पटक विश्व नम्बर एक रहेर सिजनको अन्त्य गरेपछि केही सान्त्वना मिलेको छ।