१५ मंसिर २०८१ शनिबार
image/svg+xml

जबरजस्ती करणीको आरोपमा कानून व्यवसायी पक्राउ

भरतपुर महानगरपालिका–१० बस्ने कानून व्यवसायी प्रकाश भट्टराई जबरर्जस्ती करणीको प्रयास गरेको अभियोगमा बुधबार पक्राउ परेका छन्।

चिनीमा युरिया मिसाउने व्यवसायीविरुद्ध मुद्दा

युरिया मिसिएको चिनी बिक्री गरेको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय खोटाङमा एक व्यवसायीविरुद्ध दर्ता भएको छ । युरिया मिसाएको चिनी बिक्री गरेको उजुरीपछि दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जनरल अर्डर एन्ड सप्लायर्सका सञ्चालक मकेश्वर पाण्डेविरुद्ध प्रशासनमा मुद्दा दर्ता भएको हो।

व्यवसायीसँग बयान लिँदै प्रशासन

व्यावसायिक शर्त तथा कानुन पालना नगरेको भन्दै खोटाङका ३५ व्यवसायीलाई जिल्ला प्रशासन कार्यालयले बयान लिइरहेको छ । विभिन्न व्यवसाय सञ्चालनका लागि राज्यबाट तोकिएका शर्त तथा नियम पालना नभएको पाइएपछि प्रशासनले दिक्तेल बजारका व्यवसायीलाई बयान लिन थालेको हो।

घरको छतबाट खसेर व्यवसायीको मृत्यु

घरको छतबाट खसेर तुलसीपुरका एक व्यवसायीको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ स्थित कपडा व्यवसायी वीरबहादुर वलीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

राष्ट्रियकरण होला यातायात व्यवसायीको सम्पत्ति ?

यातायात सिन्डिकेटविरुद्ध कडा बनेको सरकारले कम्पनीमा नआउने व्यवसायीको सम्पत्ति राष्ट्रियकरण गर्नु पर्ने बहस हुन थालेको छ । केही अधिकारवादीले यसलाई मुद्दा बनाउन पनि थालेका छन्।

यसकारण कम्पनीमा जान चााहँदैनन् यातायात व्यवसायी

यातायात व्यवसायीहरुले वर्षौदेखि सिन्डिकेट प्रणालीबाट सवारी साधन चलाउँदा मुख्य गरी दुई किसिमबाट फाइदा लिइरहेका छन्।

यातायात व्यवसायीले अवराेध गरे दर्ता खारेज

सरकारले यातायात क्षेत्रमा सिन्डिकेट लाद्न खोज्ने यातायात व्यवसायी विरुद्ध पेलेर नै अघि बढ्ने रणनीति सारेको छ ।

सिन्डिकेटधारी यातायात व्यवसायीद्वारा आन्दोलन घोषणा, गाडी ग्यारेजमा थन्काउने

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मुल समितिले यातायात व्यवस्थापन कार्यविधि निर्देशिकाको विरोधमा क्यू फ्रि देखि अनिश्चितकालिन हडतालसम्मका आन्दोलन घोषणा गरेका छन्। यातायात क्षेत्रमा सिन्डिकेट लाद्न पाउनुपर्ने भन्दै आएका संगठीत यातायात व्यवसायीले बुधबार पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

नागरिक समाज उत्साही, व्यवसायी भन्छन्–पुगेन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन भन्दै एकैपटक चारवटा कार्यदल गठन गरेपछि चौतर्फी चासो बढेको छ।

व्यवसायीको सिन्डिकेट धम्की

यातायात सेवालाई भरपर्दो, विश्वसनीय बनाउन सिन्डिकेट र मिलेमतो प्रणालीको अन्त्य गर्न यातायात व्यवस्थापन नीति ल्याउने भन्दै प्रदेश–४ सरकारले सोमबार नीति तथा कार्यक्रम सार्वजनिक गरिरहँदा यातायात व्यवसायी भने सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन घोषणा गर्दै थिए।

आयातित अण्डाले स्थानीय व्यवसायीहरु मारमा

तेह्रथुमका पोल्ट्रीफार्म व्यवसायीले अण्डाको मुल्यमा एकरुपता नहुदा आफूहरूलाई मार परेको बताएका छन्।

व्यवसायीको दवावमा हुन सकेन संशोधन

व्यवसायीहरुले वैदेशिक रोजगार ऐन संशोधन नगर्न दवाव दिएपछि ऐनको मस्यौदा कानुन मन्त्रालयबाट पुनः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै फिर्ता भएको छ।

पछि हटे व्यवसायी

सार्वजनिक यातायातमा सिन्डिकेट लाद्न खोेज्ने विरुद्ध सरकार आक्रामक भएपछि यातायात व्यवसायी आन्दोलन फिर्ता लिन बाध्य भएका छन् । उनीहरूले बिहीबारदेखि सवारीसाधन चलाउन सुचारु गरेका हुन्।

निर्माण व्यवसायीद्वारा सुरक्षा माग

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण क्षेत्रलाई अस्तव्यस्त पार्ने गरी भइरहेका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बस नचलाउने व्यवसायीको रुटप्रमिट खारेजीको तयारी, नयाँलाई अस्थायी अनुमति

सिण्डिकेटधारी यातायात व्यवसायीले कोटेश्वरपूर्वका यातायात सञ्चालनमा नगरेपछि यातायात व्यवस्था विभागले नयाँ रुटइजाजत खुल्ला गरेको छ। कोटेश्वरपूर्वका १२ वटा यातायात सेवा समिति बुधबार आमहडतालमा उत्रिएपछि विभागले नयाँ सवारीको लागि रुटइजाजत खुल्ला गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्