१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पर्यटन वर्ष सफल पार्न सार्वजनिक सफत

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले देशभरका पर्यटन व्यवसायीलाई टुडिखेलमा बोलाएर सार्वजनिक सफत खुवाउने बताएका छन्।

करमा नजाने उद्योगीको चेतावनी

साना तथा मझौला व्यवसायीहरुले सरकारले सुरु गरेको अनिवार्य प्यान लगायतका व्यवस्था तत्काल कार्यान्वयन गर्न नसकिने जनाएका छन्। साना तथा मझौला व्यवसायी महासंघ नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा व्यवसायीहरुले तत्काल करको दायरमा आउन र मजदुरलाई अनिवार्य प्यान नम्बर लिने व्यवस्था कार्यान्वयन गर्न नसकिने बताएका हुन्।

खरिद नियमावलीमा खेल

खरिद नियमावलीमा धेरै विषय राम्रा भए पनि केही अव्यावहारिक पक्षका कारण व्यवसायीको विरोधले सरकार पछि हट्न बाध्य भयो। त्यसैले आलोचनाबाट बच्ने र ल्याइएका नीतिनियम लागू गर्ने हो भने सरकारले पहिले गहन अध्ययन र अनुसन्धान गरेर मात्र नीतिनियम परिमार्जन गर्नु व्यावहारिक हुनेछ।

किस्ताबन्दीमा माग पूरा

सार्वजनिक खरिद नियमावली संशोधन गर्नुपर्ने व्यवसायीको माग सरकारले किस्ताबन्दीमा पूरा गरेको छ। सरकारले साढे दुई महिनामा तीनपटक सार्वजनिक खरिद नियमावली संशोधन गरेर निर्माण व्यवसायीको माग पूरा गरेको हो।

नेपाली बजारमा सुनको मूल्य छोइ नसक्नु, इतिहासकै महंगो

नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ। नेपाल सुन चाँदी व्यवसायी संघले आइतबार छापावाल सुनको प्रतितोला मूल्य ६६ हजार ३ सय रुपैयाँ कायम गरेको छ।

सरकारविरुद्ध निजी क्षेत्रः चार गुणा बढी कर बढाएको भन्दै चर्को विरोध

उद्योगी/व्यवसायीहरुले कर वृद्धि गरिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।

‘बैंकर र व्यवसायी एउटै हुँदा समस्या’

नेपालमा बैंकर र व्यवसायी एउटै व्यक्ति भएका कारण विभिन्न स्वार्थ बाझिएको भन्दै तत्काल नीतिगत व्यवस्था गरेर यसलाई हटाउनु पर्ने राष्ट्र बैंकलाई सुझाव दिइएको छ।

सडक खुलाउन नगरपालिका र निर्माण व्यवसायीबीच सहकार्य

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले विभिन्न निर्माण कम्पनीसँगको सहकार्यमा अवरुद्ध सडक सुचारु गराउने भएको छ। गत असार २७ गतेदेखि साउन ५/६ गतेसम्म परेको अविरल वर्षाका कारण नगरपालिकाभित्रका ११ वटै वडालाई जोड्ने सडक पहिरोले भत्किएका कारण निर्माण कम्पनीसँगको सहकार्यमा सडक मर्मत गरेर सुचारु गराउने निर्णय गरिएको मेयर इवन राईले बताए।

गुल्मीका पहिरो पीडितलाई वैदेशिक रोजगार व्यवसायीको सहयोग

गुल्मीमा गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेका परिवारलाई वैदेशिक रोजगार व्यवसायीले आर्थिक सहयोग गरेका छन्।

ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

सरकारले ल्याएको भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ प्रणाली (भिसिटिएस) को विरोधमा ग्यारेजमा सवारी साधन थन्क्याएर सडकमा उत्रेका ढुवानी व्यवसायी मंगलबारदेखि काममा फर्केका छन्।

अस्वाभाविक मूल्यवृद्धि

विषादी परीक्षण र भारी वर्षाको कारण देखाउँदै बजारमा तरकारीको भाउ जुन हिसाबले बढाइएको छ, त्यो अस्वाभाविक छ। गत वर्षको तुलनामा तरकारीको मूल्य २ सय ९ प्रतिशतसम्मले बढ्नु आफंैमा आश्चर्यको विषय हो।

वीरगन्जका उद्योगी व्यवसायी सडकमा

उद्योग, व्यवसाय र यातायात पारवहन क्षेत्रलाई नियमन गर्न सरकारले लागु गरेको नयाँ कानुनी व्यवस्था अव्यावहारिक रहेको भन्दै आइतबार वीरगन्जका उद्योगी व्यवसायी सडकमा उत्रिएका छन्।

वीरगन्जका उद्योग व्यवसायी सडकमा

उद्योग, व्यवसाय र यातायात क्षेत्रलाई नियमन गर्न सरकारले लागु गरेको नयाँ कानुनी व्यवस्था अव्यवहारिक रहेको भन्दै वीरगन्जमा उद्योगी व्यवसायी आइतबार सडकमा उत्रिएका छन्।

भिसिटिएस तत्काल खारेज गर्न माग

यातायात व्यवसायी, ढुवानी व्यवसायी एवम् यातायात मजदुरहरुले मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)’ तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यातायात व्यवसायी, ढुवानी व्यवसायी र यातायात मजदुर समितिले साउन १ गतेदेखि सञ्चालनमा ल्याइएको सो प्रणाली मान्य नहुने दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्