तलब कटाएर दिए ताप्लेजुङ अस्पताललाई १ लाख
संस्थामा आवद्ध रहेका कर्मचारीभित्रबाट रकम संकलन गरी हस्तान्तरण गरिएको एचपिएफ जिल्ला परियोजना ताप्लेजुङका लेखा अधिकृत दिवस भण्डारीले जानकारी दिए।
संस्थामा आवद्ध रहेका कर्मचारीभित्रबाट रकम संकलन गरी हस्तान्तरण गरिएको एचपिएफ जिल्ला परियोजना ताप्लेजुङका लेखा अधिकृत दिवस भण्डारीले जानकारी दिए।
होम आइसोलेसनमै बसिरहेकी महिलामा सुत्केरी व्यथा लागेपछि जिल्ला अस्पताल पुगेकी थिइन्। ती महिला नर्मल हिसाबले सुत्केरी हुन नसकेपछि शल्यक्रियामार्फत् सुत्केरी गराइएको डा.जोशीले बताए।
मोरङको विराटनगरमा १ सय ४५, सुन्दरहरैचामा २५, कटहरीमा ११, बुढीगंगामा १०, बेलबारीमा ४, मिक्लाजुङ र ग्रामथानमा २–२, पथरीशनिश्चरे, रंगेली, धनपालथान, जहदा, उर्लाबारी र स्थानीय तह नखुलेका १–१ जना कोरोना संक्रमित थपिएका छन्।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र रौतहटको समन्वयमा बिरामीलाई निःशुल्क खाजा उपलब्ध गराउने कार्य सुरु गरिएको हो।
बाँकेमा थप दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुने दुबै जना दाङका हुन्।
कोरोना संक्रमणबाट नेपालमा करिब दुई महिनाको अवधिमा ४ हजार १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।
रोल्पामा पछिल्लो २४ घण्टामा ६६ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ३७ पुगेको छ। आजसम्म जम्मा संक्रमित संख्या १ हजार १ सय ५२ रहेको छ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ३७ पुगेको छ। दोस्रो चरणको संक्रमण सुरु भएयता रोल्पामा ११ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। योबाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको समेत मृत्यु भइसकेको छ।
उक्त निर्णयबाट बजारमा खाद्य सामग्री अभाव हुने चिन्ता बढेको बेला नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने खाद्य सामग्री अभाव नहुने जनाउँदै किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द भए पनि नआँतिन आग्रह गरेको छ।
झापाको दमकमा ५६, कमल गाउँपालिकामा ७, गौरादहमा ६, भद्रपुरमा ४, विर्तामोड र शिवसताक्षीमा ३–३, मेचीनगरमा २, कचनकवल, बाह्रदशी, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमण हुने भन्दा कोरोनामुक्त हुनेको संख्या बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तथ्यांक अपडेट गर्दै बुधबार ६हजार ७ सय १६ जना संक्रमणमुक्त भएको जनाएको छ।
समुदाय स्तरमै कोरोना संक्रमण फैलन थालेको आशंकामा ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले वडा–वडामै पुगेर परीक्षण सुरु गरेको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६९ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ।
रोल्पामा पछिल्लो २४ घण्टामा ६३ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा संक्रमितको संख्या ७ सय ६६ पुगेको छ।
सहयोग गर्ने भनेकै आपत परेको बेला हो। आपतको बेला पाएको सहयोगलाइ ठूलो ठान्नेहरुले भन्छन् पनि ‘यो बेला सहयोग लिनेहरुको पनि संकट टर्छ, दिनेहरुलाई पनि आपत टारे बापत पुण्य प्राप्तिको बाटो खुल्छ।’