प्रदेश १ मा २ सय ३ संक्रमित थपिए
प्रदेश १ मा आइतबार २ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। ७ सय २६ जनाको पीसीआर परीक्षण गर्दा १ सय १ महिला र १ सय २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा आइतबार २ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। ७ सय २६ जनाको पीसीआर परीक्षण गर्दा १ सय १ महिला र १ सय २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
इटहरी वडा नं. २ मा रहेको माया घर नेपालमा आश्रय लिइ बसेका ३६ जनामा कोरोना संक्रमण भएको छ।
१ नम्बर प्रदेशस्तरीय प्रादेशिक सञ्चार प्रतिष्ठानले इलामका पत्रकार बुद्धवीर राईलाई उपचारमा सहयोग गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घन्टामा ६ हजार ५ सय ३० जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३ सय ५३ जना र ३ हजार ८ सय ८७ जनाको एन्टिजेन परीक्षणगर्दा ८ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ
खोटाङका १ हजार ६२३ जनाले कोरोना संक्रमणलाई जितेका छन्। शुक्रबारसम्मको तथ्यांक अनुसार जिल्लामा कोभिड–१९ को संक्रमणबाट कुल २ हजार ४५ जनालाई संक्रमण भएकामा १ हजार ६२३ जना संक्रमित निको भएका हुन्।
मन्त्रालयले सो अवधिमा ५ हजार ३ सय ७४ जनाको पिसिआर परीक्षण गर्दा १ हजार २ सय १८ जना र ५ हजार १ सय ३० जनाको एन्टिजेन परीक्षणबाट ६ सय ५७ जनामा संक्रमण पुष्टि भएको उल्लेख गर्दै सो अवधिमा २९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।
म्याग्दीको ग्रामिण क्षेत्रमा पुनः कोरोना संक्रमतिको संख्या बढ्न थालेको छ। बेनी नगरपालिका–५,डडुवामा मंगलबार गरिएको एन्टिजेन परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो।
रोल्पामा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा सकृय संक्रमितको संख्या २ सय १२ पुगेको छ ।
१ हजार ४ सय ४३ जना कूल संक्रमित रहेकोमा अहिले ४ सय १७ जना अर्थात् करिव २९ प्रतिशत सक्रिय संक्रमित रहेको गौतमले जानकारी दिए। सक्रिय संक्रमित मध्ये ३ सय ९९ जना होम आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
एउटै गाउँका १९ जनामा कोरोना संक्रमित भेटिएपछि गाउँ नै सिल गरिएको छ।
खोटाङका १ हजार ५०३ जनाले कोरोना संक्रमणलाई जितेका छन्। बिहीबारसम्मको तथ्यांक अनुसार जिल्लामा कोभिड–१९ को संक्रमणबाट कुल १ हजार ८३६ जनालाई संक्रमण भएकामा १ हजार ५०३ जना संक्रमित निको भएका हुन्।
प्रदेश १ मा बिहीबार ४ सय ७८ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ३ सय ५९ जनाको कोरोना परीक्षण गर्दा ४ सय ७८ जनामा कोरोना संक्रमण देखिएको हो।
नियमित जीवन संचालको लागि निषेधाज्ञा खुकुलो पारेपनि हामी अहिले पनि जोखिममै रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले बताए। ‘ जोखिम घटेको छैन, हरेक व्यक्ति सजक हुँदै काम गर्नु होला’ प्रवक्ता पौडेलले भने। एक साता अघि औसत १८ देखि २० प्रतिशतमा रहेको संक्रमण बुधवार बढेर २६.३ प्रतिशत पुगेको हो।
रोल्पामा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ६४ पुगेको छ।
सोमबारदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात पनि संचालन हुने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।