प्रदेश १ः १ हजार ११६ जनामा कोरोना संक्रमण, ८ को मृत्यु
प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देश ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य सुरक्षाको पालना नगर्नु र कोरोनालाई खेलाँची ठान्नुले दैनिक दिन संक्रमण दर बढिरहेको स्वास्थ्यकर्मी बताउँछन्।
निषेधाज्ञा खुकुलो पारिएपछि धरानमा कोरोना संक्रमणका दर बढेपछि स्थानीय सरकारसँगै व्यापारीहरुमा चिन्ता छाएको छ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८ सय ४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
पछिल्लो २४ घन्टामा २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा २ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
विश्वमहामारी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट हिमाली क्षेत्र पनि अछुतो रहन सकेन। कोरोनाको दोस्रो लहर सुरुभएदेखि यसको चपेटामा हिमाली भेग पनि परेको छ।
प्रदेश १ मा सोमबार ३ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। ९ सय ९१ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ८२ जनामा संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
आइसोलेशनमा रहेका बिरामीको पनि श्वासप्रश्वासको समस्या बढी रहेको छ। दुई साता अघि अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्या सातमा झरेकोमा अहिले क्रमशः बढ्दै १२ पुगेको छ। जिल्लाभर सक्रिय सङ्क्रमित घटेर दुई सय ५४ पुगेकामा शनिबारसम्ममा पुनः सङ्ख्या उकालो लागेर तीन सय २२ पुगेको छ।