६ वैशाख २०८१ बिहीबार

दुई हारपछि बुटवलको उत्कृष्ट पुनरागमन

बुटवलले दशरथ रंगशालामा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्समाथि २–० को जित निकाल्दै जारी दोस्रो सिजनमा दोस्रो सफलता आत्मसात् ग¥यो। हारसँगै काठमाडौंको अपराजित यात्रामा पूर्णविराम लाग्यो।

उत्कृष्ट पुनरागमनप्रति टेन हागको प्रशंसा

पहिलो चार मिनेटमै दुई गोल बेहोरेपछि दबाबमा परेको युनाइटेडले उत्कृष्ट पुनरागमन गर्दै ३–२ ले नतिजा आफ्नो पक्षमा पारेको थियो।

महिला टोलीमा तीन खेलाडीको पुनरागमन

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले असार अन्तिम साता बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गर्दा तीन खेलाडीले पुनरागमन गरेका छन्।

नेपालद्वारा शृंखलामा पुनरागमन

सुधारिएको ब्याटिङ गरेपछि नेपाली महिला क्रिकेट टोलीले मंगलबार घरेलु टोली मलेसियामाथि सात विकेटको जित निकाल्दै ट्वान्टी–२० शृंखलामा पुनरागमन गरेको छ।

पत्रकारिताको पुनरागमन

दुई वर्षअघि अस्ट्रेलियाको संसद्ले न्युज मिडिया बार्गेनिङ कोड पारित गरेर फेसबुक र गुगललाई उनीहरूको प्लेटफर्ममा सेयर भएका समाचारका लागि सम्बद्ध मिडिया कम्पनीलाई भुक्तानी दिनुपर्ने व्यवस्था गरेको थियो।

उपनिर्वाचन: कस्तो त्रास, कत्रो आस?

हालै मात्र तनहुँ, चितवन र बाराको उपनिर्वाचन सम्पन्न भएको छ। स्वतन्त्र पार्टीका उम्मेदवारहरूलाई हराउन १० दलीय गठबन्धनले साझा उम्मेदवार उठायो र मत माग्न प्रधानमन्त्री लगायतका शीर्षस्थ नेताहरूले जिल्लाको दौडाहा गरे।

न्युजिल्यान्डको उत्कृष्ट पुनरागमन

लगातार दोस्रो खेलमा पनि टिम सेइफर्ट नायक बनेपछि न्युजिल्यान्डले शनिबार श्रीलंकामथि चार विकेटको रोमाञ्चक जित निकाल्दै तीन खेलको ट्वान्टी–२० शृंखला आफ्नो पक्षमा पारेको छ।

मनाङको उत्कृष्ट पुनरागमन

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा मनाङले १–० ले पछि परेको अवस्थामा पुनरागमन गर्दै जित निकालेको हो।

आर्सनलको लय निरन्तर

सोमबारबाट सुचारु भएको इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले पुनरागमन जित निकाल्दै सात अंकको अग्रता बनाउँदा लेस्टर सिटीमाथि ३–० को जित निकालेको न्यु क्यासल युनाइटेड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

ज्ञानेन्द्रको पुनरागमनमा साउदलाई पहिलो पटक स्थान

पूर्वकप्तान तथा अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्लको पुनरागमनसँगै यु–१९ क्रिकेट टोलीका विकेटकिपर अर्जुन साउदले पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाएका छन्।

पुनरागमन तत्काल असम्भव: जाभी

बार्सिलोनाका व्यवस्थापक जाभीले अहिलेकै अवस्थामा लियोनल मेसीको पुनरागमन सम्भव नभएको बताउँदै पुनरागमनको भविष्यमा ढोका भने बन्द नभएको बताएका छन्।

श्रीलंकाको लक्ष्य पुनरागमन

दिमुथ करुणारत्नेको कप्तानीमा रहेको श्रीलंका आइतबारबाट सुरु हुने पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा जितसहित शृंखलामा पुनरागमन गर्न चाहन्छ।

सेरेनाको पुनरागमन सुखद बनेन

सशक्त सर्भ र स्ट्रोकपछि उनले हात उचालेर उत्साह मनाउँथिन्। यसपटक भने दृश्य फरक रह्यो। लामो समयपछिको उनको पुनरागमन सुखद भएन।

नेपालगन्जमा २०४९ पछि कांग्रेसको पुनरागमन

नेपाली कांग्रेसको बलियो पकड भएको भनिएको नेपालगन्जको नेतृत्वमा यसअघिका दुई कार्यकाल पनि पूर्णतया खाली भने थिएनन्। २०५४ मा कांग्रेसका सुरेन्द्र हमाल र २०७४ मा उमा थापामगर उपप्रमुख निर्वाचित भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्