९ मंसिर २०८१ आइतबार
image/svg+xml

प्रशासनसँगको सहकार्यमा मुस्लिम आयोगले गर्‍यो मस्जिदमा अनुगमन

उदयपुरको मस्जिदमा रहेका जमातीहरुमा कारोना पोजेटिभ देखिएपछि अहिले देशभरीका मस्जिद र मद्रसाहरुमा अनुगमन थालिएको छ।

मस्जिदमा बसेका भारतीयको स्वाब परीक्षण

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा लुकेर बसेको अवस्थामा १२ भारतीय इस्लाम नागरिकलाई मङ्गलबार प्रहरीले नियन्त्रणमा लिएर स्वाब परीक्षणको तयारी गरेको छ।

जर्मनीको दुईवटा बारमा गोली चल्दा नौ जनाको मृत्यु

जर्मनीको हनाउस्थित दुईवटा शिशा बारमा बिहीबार राति भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ।

मस्जिदमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या ६२ पुग्यो

अफगानिस्तानको नन्गाहार प्रान्तका रहेको एक मस्जिदमा शुक्रबार भएको विस्फोटनमा परी मृत्यु हुने व्यक्तिको संख्या ६२ पुगेको छ।

बुर्किनाफासोको मस्जिदमा आक्रमण, १५ जनाको मृत्यु

अफ्रिकी मुलुक बुर्किनाफासोको उत्तरी भेगमा रहेको एउटा मस्जिदमा अज्ञात बन्दुकधारीले शुक्रबार गरेको आक्रमणमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ।

सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु

मोरङको सुनवर्षी ९ स्थित मस्जिदको शौचालयको निर्माणाधिन सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु भएको छ। निर्माणाधिन सेफ्टी ट्यांकीको सेटिङ खोल्न गएका चार जनाको निसास्सिएर शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ।

हुरीकाे असर : मदरसा भत्किदा बालबालिकाकाे पढाइ प्रभावित

आइबतार साँझ आएको हावाहुरीले बारास्थित फेटा गाउँपालिकाको चार सय बढी घर भत्कायो। करिब २८ जनाको ज्यानको ज्यान गयौं। सयौं घाइते भए। घरसँग मुस्लिमकहरूको धार्मिक स्थल मस्जिद र उनीहरू पढ्ने मदरसा पनि भत्कियो।

प्रधानमन्त्रीद्वारा समवेदना

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डको क्राइष्टचर्चस्थित मस्जिदमा भएको गोलीकाण्डमा निर्दोष व्यक्ति मारिएकामा त्यहाँका प्रधानमन्त्री ज्याकिण्डा अर्डेनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।

न्युजिल्याण्ड मस्जिद आक्रमणमा ४९ जनाको मृत्यु, २० को अवस्था गम्भीर

न्युजिल्याण्डको क्राइस्टचर्चस्थित एक मस्जिदमा आतंककारी समूहले शुक्रबार गराएको विष्फोटमा परी ४९ जनाको मृत्यु भएको छ। उक्त आक्रमणमा २० जना गम्भीर घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रधानमन्त्री यासिन्दा अडर्नले जानकारी दिएका छन्।

मन्दिर-मस्जिद पोस्दै सांसद

सप्तरी, मौवाहास्थित राजेश्वरी निम्न माध्यमिक विद्यालयसँग अहिले २० जोडी बेन्च–डेस्क मात्र छन्। कक्षा ८ सम्म पढाइ हुने यस विद्यालयका अधिकांश बालबालिकालाई भुईंमै बसेर पढ्नुपर्ने बाध्यता छ। मौवाहाछेउमै रहेको बेल्ही गाविसस्थित दलित राष्ट्रिय प्राथमिक विद्यालयको अवस्था झन् दयनीय छ।

क्यानडाको मस्जिदमा आक्रमण, ६ को मृत्यु

क्यानडाको क्युबेक शहरमा रहेको एक मस्जिदमा आंतकवादी आक्रमण हुँदा ६ जना मारिएका छन् भने ८ जना घाइते भएका छन्। घटनामा संलग्न भएको आरोपमा दुईजना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको बताइएको छ।

युएईमा अलपत्र १४ नेपालीको दर्दनाक कथाः मस्जिदमा मागेर ज्यान जोगाइयो

नयाँ वानेश्वरको मेनपावर डेस्टेनी प्लेसमेन्ट सर्भिसले वैदेशिक रोजगारीका लागि युएई पठाएका १४ नेपाली युवा अलपत्र परेका छन्। जुन ६ र अगष्ट ३ मा नेपालबाट एयर इन्डियाको उडानबाट युएई आएका युवा कम्पनीले बाचा गरेअनुसार काम नदिँदा अलपत्र परेका हुन्।

मस्जिदमा विस्फोट, १६ को मृत्यु

पेसावर- पाकिस्तानको उत्तरपश्चिममा आदिवासी समुदायको बसोबास रहेको एक बस्तीमा रहेको मस्जिदमा आत्मघाती विस्फोटनमा परी कम्तिमा १६ जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्