coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

युनाइटेड साउथह्याम्पटनसँग रोकियो

आइतबार राती टोटेनह्यामले उल्भरह्याम्पटनमाथि १–० को निकाल्दा म्यानचेस्टर युनाइटेड भने साउथह्याम्पटनसँग १–१ गोलको बराबरीमा रोकिएको छ । गत फेब्रुअरीमा युनाइटेडसँग ९–० को लज्जापूर्ण हार बेहोरेको साउथह्याम्पटन यस पटक भने सुधारिएको प्रदर्शन गर्दै एक अंक चोर्न पनि सफल भयो ।

‘पोग्बा युनाइटेडमा असन्तुष्ट’

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले मिडफिल्डर पाउल पोग्बा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा खुसी नरहेको बताएका छन् ।

पोग्बाको सम्भावना कम

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले आफ्ना मिडफिल्डर पाउल पोग्बाले यस सिजन प्रिमियर लिगको पहिलो खेल खेल्ने सम्भावना कमै रहेको बताएका छन्।

युनाइटेडले पोग्बालाई नछोड्ने

फ्रान्सेली मिडफिल्डर पाउल पोग्बाका एजेन्ट मिनो राइओलाले पोग्बालाई म्यानचेस्टर युनाइटेडले तत्काल नबेच्ने भन्दै सम्झौता नवीकरण प्रक्रिया अघि बढिसकेको बताएका छन्।

पोग्बासँग तिक्तता छैन : माउरिन्हो

कीर्तिमानी मूल्यमा दुई वर्षअघि म्यानचेस्टर युनाइटेडमा भित्रिएका मिडफिल्डर पाउल पोग्बासँग कुनै तिक्तता नरहेको प्रशिक्षक जोजे माउरिन्होले स्पष्ट पारेका छन्।

पोग्बालाई राखेर टिम बनाउन सुझाव

म्यानचेस्टर युनाइटेडका पूर्वरक्षक रियो फर्डिनान्डले मिडफिल्डर पाउल पोग्बालाई समावेश गर्दै टोली बनाउन सुझाव दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्