८ मंसिर २०८१ शनिबार
image/svg+xml

‘एनओसी लेटर’ लिने बढे

पछिल्ला दुई वर्ष अवधिमा विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या एक लाख नाघेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखामा उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीको दैनिक भीड लाग्ने गरेको छ।

अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियनको नेपाल संयोजकमा भट्टराई

अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियन (आइएयु) ले नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईलाई नेसनल आउटरिच कोअर्डिनेटर (एनओसी) को जिम्मेवारी दिएको छ।

तेह्राैं साग निर्धारित मितिमा नहुने

नेपालमा हुने तय भएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमा नहुने भएको छ। सन् २०१९ को मार्चमा नेपालमा हुने तय भएको १३औँ साग पूर्वाधार निर्माण तथा तयारी पूरा नभएको भन्दै छ महीना पर सार्न साग सचिवालयले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई पत्र पठाएको छ।

भारतीय अध्यागमनले एनओसी खोज्दा नेपालीलाई अप्ठेरो

भारत हुँदै विभिन्न नौ मुलुक जाने नेपालीलाई नो अब्जेक्सन सर्टिफिकेट ‐एनओसी) अनिवार्य गरिएकोमा भारतीय अध्यागमनले जुनसुकै मुलुक जान चाहने नेपालीसँग पनि उक्त पत्र माग्न थालेको छ।

अनियमितता गर्नेमाथि कारबाही हुन्छ

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल आयल निगमको जग्गा खरिद अनियमिततामा संलग्नलाई कारबाही गर्ने बताएका छन्। निगमको जग्गा खरिदमा भएको भ्रष्टाचारमा सत्तासीन दल चुप लागेर बसेको आरोप लागिरहेको बेला देउवा र दाहालले मुख खोलेका हुन्।

प्रधानमन्त्रीद्वारा खड्कालाई कारबाही प्रस्ताव ल्याउन निर्देशन

नेपाल आयल निगम जग्गा खरिदमा करिब डेढ अर्ब रुपैयाँ घोटाला भएको छताछुल्ल भएपछि प्रधामन्त्री शेरबहादुर देउवाले निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही गर्ने प्रस्ताव ल्याउन आपूर्ति मन्त्रीलाई निर्देशन दिएका छन्। इन्धन भण्डारणका लागि खरिद जग्गामा भ्रष्टाचार हुँदा सरकार चुप बसेको आरोप लागिरहेका बेला प्रधानमन्त्री देउवाले खड्कालाई कारबाही गर्ने अग्रसरता देखाएका हुन्।

एनओसी आधिकारिकता विवाद : अदालतले बाटो खोल्यो : श्रेष्ठ

अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले आफूहरूलाई काम गर्न अदालतले बाटो खोलिदिएको बताएका छन्।

एनओसी अध्यक्षलाई अपमान

भलिबलले राष्ट्रिय खेलको मान्यता पाएको खुसी मनाउन बुधबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले अपमानजनक व्यवहार सहनुपरेको छ।

एनओसी विवाद चर्कंदै

नेपाल ओलम्पिक कमिटी (एनओसी)को वैधानिकता विवादले ललितपुर सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर मंगलबार दिनभर तनावपूर्ण भयो।

एनओसीमा राणा पक्षको 'कब्जा'

ललितपुर जिल्ला प्रशासन कार्यालयले सोमबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) मुख्यालयमा सर्वोच्च अदालतबाट ब्युँताइएको रुक्मसम्शेर राणा नेतृत्वलाई स्थापित गरेको छ।

फेरि एनओसी वैधानिकता विवाद

नेपाल ओलम्पिक कमिटी (एनओसी) को वैधानिकता विवादका कारण फेरि एकपटक नेपाली खेलकुद तरंगित बनेको छ। एनओसीले त्यही विवादका कारण शुक्रबार तय गरेको साधारणसभा स्थगित गरेको बिहीबार राति जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्