७ वैशाख २०८१ शुक्रबार

अध्यादेशमार्फत रेल्वे कानून ल्याएर रेल चलाउँछौंं: मन्त्री यादव

०७७ असोजमा धुमधामले स्वागत गरेर भित्र्याइएको रेल सेटमाथीको घुम्टो छिट्टै उर्घिने भौतिक पूर्वाधार तथा यतायातमन्त्री रेणु यादवले बताएकी छिन्।

यात्रु सुरक्षामा कुनै कमजोरी नगर्न यातायात व्यवसायीसँग आग्रह

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यात्रु सुरक्षामा कुनै कमजोरी नगर्न यातायात व्यवसायीहरुसँग आग्रह गरेका छन।

भोलिदेखि भक्तपुरमा सार्वजनिक यातायात बन्द

भक्तपुर नगरभित्र सञ्चालन हुने छोटो दुरीका सार्वजनिक यातायातहरु भोलिदेखि बन्द हुने भएका छन्। भदौ ३ गतेदेखि भदौ १५ गतेसम्मका लागि पूर्ण रुपमा बन्द यी सवारीसाधनहरु वन्द गर्ने भएको हो।

टुटल–पठाओको सेवा रोक्ने सरकारको चेतावनी

मोबाइल एपमा आधारित राइडर टुटल र पठाओलाई फेरि सरकारले रोक लाउने गरी सूचना जारी गरेको छ। यातायात व्यवस्था विभागले मंगलबार राति एक सूचना जारी गर्दै निजी प्रयोजनका लागि लिइएको सवारीसाधनलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न चेतावनी दिएको हो।

फराकिलो सडकमा साँघुरा ‘कल्भर्ट’

सदरमुकाम चरिकोटबाट भीमेश्वर मन्दिर रहेको दोलखा बजार जोड्ने सडक बिस्तारपछि भर्खरै कालोपत्रे सकेर फराकिलो बनेको छ।

चीनसँग यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर

राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच सातवटा सम्झौतामा हस्ताक्षर भएको छ। सोमबार अपरान्ह बेइजिङस्थित जनवृहत सभाभवनमा चिनियाँ समकक्षी सी चिनफिङसँगको औपचारिक भेटपछि सम्झौता सम्पन्न भएको हो। सम्झौतामा हस्ताक्षर हुँदा दुवै देशका राष्ट्रपतिद्वय भण्डारी र सी साक्षी बसेका छन्।

उदयपुर र किमाथाङ्का सडक जोडिने

प्रदेश सरकारको उच्च प्राथमिकताभित्र रहेको विराटनगर–किमाथाङ्का सडक खण्ड अन्तरगत उदयपुर र संखुवासभाबीच सोझो यातायात सम्बन्ध स्थापित हुने भएको छ।

सिन्डिकेट पक्षधर यातायात व्यवसायीसँग फेरि झुक्यो सरकार

सरकार कम्पनीमा दर्ता नहुने यातायात संघ–समितिसँग फेरि झुकेको छ। सरकारले विभिन्न संघ÷समिति मातहत रहेका यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुन शनिबारदेखि लागु हुने गरी फेरि तीन महिना म्याद थप गरेको हो। सरकारले कम्पनीमा दर्ता भएर पञ्जीकृत हुन नआउने यातायात व्यवसायीलाई कारवाही गर्नुको सट्टा फेरि दोस्रोपटक म्याद थप गरेर उनीहरूकै पक्ष लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्