१४ आश्विन २०८१ सोमबार
image/svg+xml

बिक्न छाडे रूद्राक्ष, गुणस्तरीय मात्र व्यापारीकाे माग, खस्कियो बजार

चीनका उपभोक्ताहरुले गुणस्तरीय मात्र खरीद गर्न थालेपछि दुई वर्षयता रुद्राक्षको व्यापार खस्किएको छ। यसले व्यापारीभन्दा बढी रुद्राक्ष खेति गरिरहेका पहाडी क्षेत्रका किसान मारमा परेका छन्।

केशवको 'नेपाली राजनीतिको पुनर्गठन’ बजारमा

लेखक केशव दाहालले नेपाली राजनीतिको सेरोफेरो केलाउँदै 'नेपाली राजनीतिको पुनर्गठन’ पुस्तक बजारमा ल्याएका छन्। राजधानीमा बुधबार आयोजित कार्यक्रममा महिला नेता लक्ष्मी खतिवडा, रामकुमारी झाँक्री, कमला रोका, इन्दु शर्मा र रञ्जु दर्शनाले संयुक्त रुपमा पुस्तकको विमोचन गरे।

रकस्टार सरस्वतीको दोस्रो एल्वव ‘उर्वसी’ बजारमा

गायिका सरस्वती लामाको दोस्रो एल्वम उर्वसी बजारमा आएको छ । लामाको एकल गायन रहेको एल्वममा पाँच वटा गीत रहेका छन्। यसअघि पहिलो एल्वम ‘उत्तर–पूर्व’ बजारमा ल्याएकी गायिका लामाले सो एल्वम सफल भएपछि दोस्रो एल्वम बजारमा ल्याएको बताइन्।

गमगढी बजारमा आगलागी

माघ–सदरमुकाम गमगढी बजारका दुई घरमा आईतबार दिउसो आगलागी भएको छ। माथिल्लो बजारमा रहेको गणेश भट्टको घरमा साढे दुई बजे आगो लागेको थियो। सँगै जोडिएको नोर्बेल लामाको घरमा समेत आगो सल्किएर क्षति पुगेको छ।

उपमहानगरपालिका नबनाएको भन्दै कलैया बजार बन्द

स्थानीय तह पुनःसंरचना आयोगले कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउनका सिफारिस नगरेको भन्दै उद्योग वाणिज्य संघ बाराले कलैया बजार बन्द गराएको छ। उद्योग वाणिज्य संघ बाराका कार्यवाहक अध्यक्ष विनोद बरैको नेतृत्वको टोलीले कलैयालाई उपमहानगरपालिका बनाउनु पर्ने माग गर्दै कलैया बजार बन्द गराएको हो।

नेपाली बजारमा ४३ सय मोडलका मोबाइल

देशमा अहिलेसम्म ४ हजार ३ सयभन्दा धेरै मोडलका मोबाइल हेन्डसेट भित्रिसकेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणबाट 'टाइप एप्रुभल' गराएर कानुनी रुपमा उक्त संख्यामा मोबाइलका मोडल भित्रिएका हुन्।

१३ मेगापिक्सलको इन्फोकस ६८० बजारमा

अमेरिकन स्मार्टफोन इन्फोकस ६८० नेपाली बजारमा सार्वजनिक गरिएको छ । उक्त मोबाइल नेपाली बजारमा प्रिजम इन्टरप्राइजेजले भित्र्याएको हो। ५.५ इन्चको फुल एचडी डिस्प्ले रहेको उक्त स्मार्टफोनमा १.३ गिगाहर्जको शक्तिशाली क्वाडकोर प्रोसेसर प्रयोग गरिएको कम्पनीको भनाइ छ।

दोषीलाई कारवाही माग गर्दै फिदिम बजार बन्द

तीन दिन अघि इलाम कोल्बुङ रानीगाँउ घर भई हाल फिदिम–१ मा बस्ने बिसाल सम्बाहाफेको बसको ठक्करले मृत्यु भएको घटनालाई लिएर फिदिम बजार बन्द गरिएको छ। दोषीलाई कार्वाहिको प्रक्रिया अघि नबढेको भन्दै आइतबार फिदिम बजार बन्द गराइएको हो।

बजार वृद्धिसँगै अस्वस्थ प्रतिस्पर्धाको चिन्ता

मोबाइलको बिक्रीमा वृद्धिसँगै बजारमा अस्वस्थ प्रतिस्पर्धा पनि देखिन थालेको छ। विभिन्न मोबाइल ब्रान्डको प्रवेशसँगै बजारमा देखिन थालेको यस्तो अस्वस्थ प्रतिस्पर्धालाई समयमै रोकथाम नगरे यसले समग्र बजारलाई नै असर गर्ने चिन्ता सरोकारवालाको छ।

‘डोनाल्ड ट्रम्प’ बजारमा

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लेखिएको पुस्तक बजारमा आएको छ। सुन्दर भाषाशैली र निकै रोचक प्रस्तुति रहेको पुस्तक ‘डोनाल्ड ट्रम्पः एउटा अर्बपतिको ह्वाइटहाउस यात्रा’ लेखक तथा सञ्चारकर्मी अच्युत कोइरालाले लेखेका हुन्।

इन्द्रचोकको ब्यस्त बजारमा आगलागी

राजधानीको व्यस्त इन्द्रचोक बजार क्षेत्रमा आगलागी भएको छ। मखनगल्लीस्थित कपडा पसल रहेको घरको चौथो तलाबाट आगो सुरु भएको आगो तेस्रो तलामा फैलिएको छ।

‘ठमेल बजार’मा तान्जेनियाली कलाकारको प्रस्तुति (भिडियो)

निश्चल बस्नेत निर्देशित चलचित्र लुट–२को आइटम गीत ठमेल बजार हिट गीतको सूचिमा छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) अफ्रिकाको क्षेत्रीय बैठकका लागि दार ए सलाम भेला भएका नेपालीले समेत ठमेल बजारमा नृत्यको आनन्द लिए।

नेपाल टेलिकमले ल्यायो सेयर बजारमा सुधार

नेपाल टेलिकमको सेयर मूल्यमा आएको वृद्धिले नेप्सेलाई उकास्न आधार दिएको बताइन्छ । दोहोरो अङ्कले झरेको बजार बिहीबार भने करिब पाँच अङ्कले उकालो लागेको हो ।

सेयरबजार तताउन‘बुलरेस’

सेयरबजार निरन्तर ‘बियरिस लय’ मा ओरालो लागेका बेला नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) भने बुलरेस आयोजनामा जुटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्