६ वैशाख २०८१ बिहीबार

वीपीको जग्गा व्यापारीलाई दिन मन्त्री नै लागेको आरोप

प्रदेश १ को प्रमुख विपक्षी दल काँग्रेस संसदीय दलले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पत्ति व्यापारिक घरानालाई सुम्पने सेटिङ मन्त्रीकै संलग्नतामा सुरु भएको गम्भीर आरोप लगाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्