७ वैशाख २०८१ शुक्रबार

वैदेशिक अनुदान तथा ऋणमा परनिर्भरता

जनकपुर चुरोट कारखाना वीरगन्ज चिनी, वीरगन्ज कृषिऔजार, पूर्व पश्चिम राजमार्ग (मध्य खण्ड) हाम्रा बलबुतामा निर्मित निधि होइनन्। रुसको अनुदानमा बनेका हुन्।

वैदेशिक अनुदानको रकम झण्डै आधा घट्यो

महालेखा नियन्त्रकको कार्यालयले नेपाल सरकारको आयव्ययको वार्षिक वितरण २०७८/७९ को आर्थिक विवरण अनुसार वैदेशिक अनुदान बापतको रकम प्राप्तिमा धेरै कम भएको देखाएको छ।

पुँजीगत बजेट खर्चको दुरवस्था

चालु आर्थिक वर्ष सकिन ६० दिन मात्र बाँकी हुँदा सरकारको पुँजीगत खर्च दयनीय अवस्थामा देखिएको छ।अघिल्ला २ वर्षमा जस्तो यो वर्ष कोभिड १९ को प्रभाव नरहे पनि सरकारले पुँजीगत खर्च बढाउन सकेको छैन।

वैदेशिक अनुदानको दुरवस्था: लक्ष्य ६० अर्ब, ८महिनामा १३ अर्ब मात्र

चालु आर्थिक वर्षमा सरकारले राखेको वैदेशिक अनुदानको लक्ष्य फेला पार्ने सम्भावना न्यून देखिएको छ। पछिल्ला केही वर्षमा लक्ष्यको एक तिहाइभन्दा बढी अनुदान आउन नसकेको अवस्थामा चालु आवको स्थिति पनि त्योभन्दा माथि जाने देखिएको छैन।

अन्तर्राष्ट्रिय विकास सहायता परिचालनमा समस्यै समस्या

अर्थ मन्त्रालयका अनुसार करिब डेढ दर्जन समस्याका कारण अन्तर्राष्ट्रिय विकास सहायताको अनुदान तथा ऋण लक्ष्य अनुसार खर्च हुन सकेको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्