८ वैशाख २०८१ शनिबार

पहिचान पक्षधर र प्रहरीबीच झडप

कोसी प्रदेश नामाकरणको विरोधमा आन्दोलनमा उत्रिएका पहिचान पक्षधर र प्रहरीबीच भएको झडपमा ३५ जना भन्दाबढी घाइते भएका छन्।

कोशी प्रदेश नामाकरण विरुद्ध प्रदर्शन: प्रहरीद्वारा अश्रुग्याँस प्रहार

प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने माग राख्दै विराटनगरमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेका छन्। निषेधित क्षेत्रको अवज्ञा गरि प्रदर्शनमा उत्रिएपछि प्रदर्शनकारी र प्रहरीवीच झडप भएको छ।

प्रदेश नामाकरणको ‘साईड इफेक्ट’: सांसद बहिस्कारदेखि चक्काजामसम्म

स्थापनाको ६ वर्षपछि नामाकरण गर्दा १ नं.प्रदेशसभाले पहिचान ‘कोसी’ मा बगाएको भन्दै सांसद बहिस्कारदेखि चक्काजामसम्मको आन्दोलन सुरु भएको छ।

किरात प्रदेश नामाकरणमा दुई तिहाई पुगेन : सांसद राई

किरात राई यायोक्खाको ३३ औं स्थापना दिवसको अवसरमा बिहीबार खोटाङको दिक्तेलमा आयोजित शुभकामना आदान–प्रदान एवं ‘मुन्धुम र किरात इतिहास’ विषयक अन्तरक्रीया कार्यक्रममा प्रदेशसभा सांसद राईले चर्चामा आएका कुनै पनि नामका विषयमा सहमति नजुटेका कारण तीन वर्षसम्म प्रदेशको नामाकरण अड्किएको बताएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्