coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

नेपाली कविताको प्रादेशिक इतिहास तयार पारिने

नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली कविताको प्रादेशिक इतिहास’ तयार पार्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्यरकाव्य) विभागबाट यस्तो इतिहास तयार पारिन लागिएको हो । विभागका प्रमुख प्राज्ञ प्रा डा. हेमनाथ पौडेलले मुलुकका सातओटै प्रदेशका नेपाली कविताको प्रादेशिक इतिहास लेखनको कार्य आरम्भ भइसकेको बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्