coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

खेलाडीहरूको तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीहरुको तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने बताएका छन्। पार्टी कार्यालयमा सागका स्वर्ण विजेता खेलाडीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा सभापति देउवाले खेलाडीहरुका लागि उचित तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्