१३ माघ २०७८ बिहीबार

चार सय मिटरमा गार्डिनरलाई स्वर्ण

‘दौडका लागि बन्दुक पड्काउँदा म केही ढिला भएको थिएँ तर पुनरागमन गर्न सफल भएँ। २ सय मिटर बाँकी रहँदा दौडको पेस बढाएँ र सफल भएँ।’

नेपालका तीन खेलाडीलाई स्वर्ण

डिजी तेक्वान्दो फिलिपिन्स र ओङ तेक्वान्दो युएसको संयुक्त आयोजनामा आइतबार सम्पन्न च्याम्पियनसिपमा सञ्जीवले अमेरिकाका क्लिभ कोल्लाडोलाई हराउँदै स्वर्ण पदक जितेका हुन्।

त्रिवि स्वर्ण पदक पाएकाहरुकै परीक्षा रद्द !

त्रिभुवन विश्वविद्यालयले सेवा आयोगले कात्तिक २६ गते प्रकासित गरेको उपप्रध्यापकपहरुको परीक्षाको नतिजामा २ सय ४० को परीक्षा रद्द गरेको थियो। परीक्षार्थीहरुले परीक्षामा अनैतिक काम गरेको आरोप लगाउँदै सेवा आयोगले रद्द गरेको परीक्षामा विश्वविद्यालयका गोल्ड मेडलिस्टहरुनै छन्।

भारतमा सम्पन्न विश्व पावर लिफ्टिङमा नेपालकी श्रुतीलाई दुई स्वर्ण

भारतमा सम्पन्न २१ औं विश्व पावर लिफ्टिङमा नेपालकी श्रुती कार्कीले दुई वटा स्वर्ण पदक जितेकी छन्। महाराष्ट्रस्थित अमरावतीमा हालै सम्पन्न भएको विश्व पावर लिफ्टिङ च्याम्पियनमा कार्कीले दुई स्वर्ण पदक जितेकी हुन्।

सागमा स्वर्ण पदक विजेता खेलाडीलाई कांग्रेसद्वारा सम्मान

१३ औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई नेपाली कांग्रेसले सम्मान गरेको छ । पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा कांग्रेसले स्वर्ण पदक विजेता खेलाडीहरूलाई नगदसहित सम्मान गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्