६ वैशाख २०८१ बिहीबार

पञ्चेश्वरको डिपिआर तयार पार्ने सहमति

वर्षाैदेखि अल्झिँदै आइरहेको ६४८० मेगावाट क्षमताको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लाई तीन महिनाभित्रै अन्तिम रूप दिने सहमति भएको छ।

४३ करोड लागतमा धरानमा स्मार्ट बसपार्क बन्दै, डिपिआर तयार

लामो प्रतिक्षापछि धरानको स्मार्ट बसपार्कको विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) तयार भएको छ। प्रदेश नं १ सरकारले धरानको प्रमुख आवश्यकता मध्येको स्मार्ट बसपार्कको डिपिआर बनाएको हो।

क्रिकेट मैदानको डिपिआर तयार

क्रिकेट मैदानसम्म बाटो पुगिसकेको छैन। नजिकै रहेको बंगुरफार्मसम्म बाटो पुगेको छ। बाटो लैजाने जिम्मेवारी पोखरा–३३ वडाले लिएको छ। वडाले बाटो निर्माण गरेपछि मैदान निर्माण गर्न अझै सहज हुने विश्वास गरिएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले जनाए।

खेलमैदानको डिपिआर तयार

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा निर्माणाधिन खेलमैदानको डिपिआर तयार पारिएको छ । १२० मिटर लम्बाई र ८० मिटर चौडाई हुने मझुवागढी रणजितमान राई खेलमैदानको डिपिआर झण्डै वर्ष दिन लगाएर तयार पारिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्