८ वैशाख २०८१ शनिबार

भियतनाममा कोरोना संक्रमणबाट पहिलो मृत्यु

क्वारेन्टिन, शारीरिक दूरीजस्ता कडा नियमका कारण भियतनाममा कोरोना संक्रमण निकै नियन्त्रण भएको थियो ।

भियतनामले कसरी लड्यो भाइरसविरुद्धको लडाइँ ?

भियतनाम र चीन सिमाना जोडिएका देश हुन्। दुई देशबीच ११ सय किलोमिटर सिमाना जोडिएको छ। मध्य चीनको वुहानबाट फैलिएको कोभिड–१९ भाइरसको संक्रमणका कारण हजारौंको निधन भयो।

सुदूरपश्चिमका भैँसी चीन र भियतनामसम्म

सुदूरपश्चिमको पहाडबाट भैँसी निकासी हुन थालेको डेढ दशक नाघ्यो। सुरुवातका वर्षहरुमा अवैध ढंगबाट चोरबाटो प्रयोग गरी लस्करका लस्कर भैँसीहरु तस्करी गर्दथे।

कन्टेनरमा फेला परेका सबै मृतक भियतनामी भएको प्रहरीको विश्वास

बेलायतमा केही दिन अगाडी कन्टेनरमा मृत अवस्थामा फेला परेकाहरु भियतनामी नागरिक भएका बेलायती प्रहरीले विश्वास व्यक्त गरेको छ। प्रहरी अधिकारीहरुले शुक्रबार बताएअनुसार पछिल्लो अनुसन्धानले उनीहरु सबै जना भियतनामी हुनसक्ने देखिएको बताएका हुन्।

भियतनाममा प्राकृतिक प्रकोपमा परी ६ महिनामा २३ जनाको मृत्यु

यस वर्षको सुरुदेखि हालसम्म भियतनाममा भएका प्राकृतिक प्रकोपका कारण २३ व्यक्तिको मृत्यु वा बेपत्ता भएको कृषि तथा ग्रामीण विकास मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।

भियतनाम र कम्बोडियामा ओली भ्रमणको सन्देश

प्रधानमन्त्री केपी शर्मा ओलीले मे ९ तारिखबाट १५ तारिखसम्म भियतनाम र कम्बोडियाको भ्रमण गरेर नेपाल फिर्ती हुँदा उपलब्धि र अनुभव के बटुलेर ल्याए भनेर चियोचर्चो सर्वत्र भयो । भियतनामी प्रधानमन्त्री न्गुएन जुवान फुक र कम्बोडियाका प्रधानमन्त्री हु सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ गएका हँुदा नेपालको राजनीतिक वृत्तमा पनि उत्तिकै चासो र सरोकारका स्वर नसल्बलाएका भने होइनन् । दक्षिणपूर्वी एसियाली मुलुकहरूको अवस्थितिमा बडो रणनीतिक स्थानमा अवस्थित यी दुवै मुलुकको भ्रमण गर्न किन लालायित भए एकाएक ओली ? त्यो भने आमजनताले जान्नैपर्ने विषय छ । पंक्तिकारले आजको यो आलेखमा यो सन्दर्भ कोट्टाउने प्रयत्न गर्नेछ ।

नेपाल र भियतनामले राष्ट्रसंघसहित अन्तर्राष्ट्रियमञ्चमा सहकार्य गर्ने

भियतनाम भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी न्युगेन सुआन फुक्चबीच संयुक्त राष्ट्रसंघसहित क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा सहयोग र सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री ओलीको भ्रमणका अवसरमा जारी गरिएको १६ बुँदे संयुक्त विज्ञप्तिमा दुई नेताबीच दुईपक्षीय सम्बन्धका सबै पक्षबारे छलफल भएको उल्लेख गरिएको छ । त्यस्तै दुई नेताबीचमा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा आपसी चासोका विषयमा समेत विचार आदानप्रदान भएको छ ।

साना देशप्रति मोह मात्र कि विश्वव्यापी चिनारी ?

प्रधानमन्त्री ओलीको भियतनाम भ्रमणको अवसरमा नेपाल–भियतनाम सीधा हवाई सम्पर्क स्थापना गर्ने सम्झौता हुने बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीद्वारा हाउलान बेको भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओली भियतनाममा छन्। समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री नुयान छुवान फुकको औपचारिक निमन्त्रणामा ४ दिने भियतनाम भ्रमणका क्रममा प्रधानमन्त्री ओली बिहीबार त्यसतर्फ प्रस्थान गरेका थिए।

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि आज प्रस्थान गरेका छन्।

प्रधानमन्त्री आज भियतनाम जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली चार दिवसीय विदेश भ्रमणका लागि आज (बिहीबार) भियतनाम प्रस्थान गर्दैछतन्। उनी भियतनामका प्रधानमन्त्री न्याङगेन सुआन फुकको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन्।

भाेलिदेखि प्रधानमन्त्री भियतनाम र कम्बोडिया भ्रमणमा जाने

प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा  ती देशको भ्रमणका लागि बिहीबार बिहान जाँदैछन्। क्रमशः यही वैशाख २६–३० र वैशाख ३०–जेठ १ गते हुने सो औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि रहनेछिन्।

‘प्रधानमन्त्रीको भ्रमणको पूर्वतयारी भएन’

परराष्ट्र मामिलाका जानकार तथा पूर्वराजदूत डा. शम्भुराम सिंखडाले प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनाम तथा कम्बोडिया भ्रमणको पर्याप्त तयारी नभएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्