६ वैशाख २०८१ बिहीबार

उन्नतजातको बोका र थुमा पाउँदा किसान उत्साहित

जुम्ला हिमा गाउँपालिका ६ का उम्म रावतले उन्नत जातको बोका पाए । स्थानीय जातको भेडापालिरहेका उनलाई उन्नतजातको भेडापालन गर्ने धोको थियो । त्यो धोको उनको पुरा भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्