७ वैशाख २०८१ शुक्रबार

सरकारले निगरानी नगर्दा होटल क्षेत्र समस्यामा

होटल र रेस्टुरेन्टलाई परिकार लैजाने (टेक अवे) सेवा मात्रै सञ्चालन गर्न निर्देशन जारी भएपछि झण्डै पाँच महिनापछि व्यवसायमा फर्किएका व्यवसायीले यसबाट विदेशी पाहुनामा नराम्रो प्रभाव परेको बताए ।

होटल र रेस्टुरेन्ट फेरि बन्द

सरकारले भीडभाड बढ्दा संक्रमणको जोखिम थपिएको भन्दै होटल र रेस्टुरेन्टमा बसेर खान नपाउने निर्णय मंगलबार गरेको छ। त्यसबाहेक रेस्टुरेन्टबाट ‘टेक अवे’ सेवा मात्र दिने भने पनि लेकसाइडका रेस्टुरेन्टले यो सेवा पनि रोक्ने तयारी गरेका छन्।

होटल–रेस्टुराँ खुले

लामो समयदेखि बन्द होटल खुले पनि पहिलोदिन प्रायः जसो सुनसान देखिएका छन्। हवाई उडानमा प्रतिबन्ध भदौ १ सम्म कायम रहेकाले होटल खुलेको पहिलो दिन काठमाडौंका साना–ठूला होटलहरु सुनसान देखिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्