६ वैशाख २०८१ बिहीबार

सामसङ ग्यालेक्सी एफ१२ स्मार्टफोन बजारमा

यो फोनले युवा ग्राहकको फराकिलो डिजिटल आवश्यकतालाई सहजै पूरा गर्ने कम्पनीको दाबी छ। यो फोन जेन जी तथा मिलेनियल्सहरूको कन्टेन्ट कन्जजम्सनलाई आधार मानी डिजाइन गरिएको छ।

सामसुङलाई पछि पार्दै हुवावेले पहिलोपटक बनायो नयाँ रेकर्ड

क्यानालिसका अनुसार अमेरिकी प्रतिबन्धको सामना गरिरहेको हुवावेले ५ करोड ५८ लाख थान स्मार्टफोन अन्यत्र पठाएको छ । सामसुङले यही अवधिमा ५ करोड ३७ लाख थान स्मार्टफोन निर्यात गरेको छ ।

महिला सशक्तिकरणका लागि स्मार्टफोन प्रभावकारी : अध्ययन

कम विकसित मुलुकका महिलाहरुले हातमा स्मार्ट फोन लिनाले उनीहरुको सशक्तिकरणमा ठूलो सहयोग हुने गरेको एक अध्ययनले देखाएको छ ।

आइफोनका तीन नयाँ 'सिरिज' सार्वजनिक

स्मार्टफोन निर्माता कम्पनी एप्पल इन्कर्पोरेसनले आइफोन ११ का सिरिज सार्वजानिक गरेको छ। कम्पनीले आइफोन ११,११ प्रो र ११ प्रो म्याक्स गरी तीन फरक विषेशताका नयाँ स्मार्टफोन मंगलबारमात्रै सार्वजनिक गरेका हो।

ओप्पोको पहिलो फाइभजी सीई परीक्षण सफलतापूर्वक उत्तीर्ण

ओप्पोकोे पहिलो फाइभजी स्मार्टफोन, स्पोर्टन इन्टरनेसनल इन्कद्वारा आयोजित फाइभजी सीई परीक्षण सफलतापूर्वक उत्तीर्ण भएको कम्पनीले घोषणा गरेको छ।

स्मार्टफोनको नकारात्मक असर

गत हप्ता कोकाकोलाको भगिनी कम्पनी भिटामिनबाटरले एक वर्षसम्म स्मार्टफोन प्रयोग नगर्ने व्यक्तिलाई एक लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा ग-यो। सहभागीले ३६५ दिनसम्म आइफोनको बदला भिटामिनबाटरले उपलब्ध गराएको सामान्य फोन भने प्रयोग गर्न पाउने भन्यो कम्पनीले। उक्त अवधिभर आइप्याड तथा ट्याब्लेट चलाउन नपाउने तर ल्यापटप तथा डेस्कटप कम्प्युटर थिच्न भने हिस्सेदारको अधिकार भएको बतायो इनर्जी ड्रिंक उत्पादक कम्पनीले।

स्मार्टफोनको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी

एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला?

सामसङ ग्यालेक्सी ‘जेटू कोर’

सामसङले इलेक्ट्रोनिक्सले ‘ग्यालेक्सी जेटू कोर’ सार्वजनिक गरेको छ । कम्पनीले न्यूनतम मूल्यमा स्मार्टफोन प्रयोगकर्ताले चाहने सबै खालका विशेषतासहितको  स्मार्टफोन ल्याएको हो।

नुबिया स्मार्टफोन सार्वजनिक

आइटिपी नेपाल प्रालिले नेपाली बजारमा चार मोडलका नुबिया स्मार्टफोन सार्वजनिक गरेका छन् । नुबियाको एमटू लाइट, एन टू, जेट १७ मिनिसको सार्वजनिकसँगै बिक्री सुरु गरेको छ।

सामसङको ग्यालेक्सी जे सिक्स स्मार्टफोन बजारमा

सामसङ इलेक्ट्रोनिक्सले हालै इन्फिनिटी डिस्प्लेको साथ नयाँ स्मार्टफोन ग्यालेक्सी जे सिक्स नेपाली बजारमा ल्याएको छ।

९२ लाखका हातमा स्मार्टफोन

मुलुकमा झन्डै ९२ लाखजनाले स्मार्टफोन बोक्ने गरेका छन्। निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको तथ्यांकअनुसार स्मार्टफोन बोक्ने ग्राहकको संख्या तीव्ररुपमा बढिरहेको छ।

बच्चाहरूलाई कति बेला स्मार्टफोन दिने?

सेली बेल्डविन जर्सनकी जेठी छोरी सोफी सात वर्ष पुग्दैछिन्। यो वर्ष विद्यालय सुरु हुने बेलामा उनी एउटा प्रतिज्ञामा हस्ताक्षर गर्दैछिन् । उनको प्रतिज्ञा छ– कक्षा ८ मा नपुग्दासम्म सोफीलाई स्मार्टफोन नकिन्ने । ‘स्क्रिनमा खर्च हुने समयले बच्चाको विकासमा पार्ने असरबारे म निकै चिन्तित छु,’ जर्सनले भन्छिन्, ‘मेरो बच्चाहरूलाई बाल्यकालका विशेषताहरूबाट टाढा राख्न चाहन्न । यस्ता विशेषतामा विभिन्न खेल खेल्ने, काठ र वरपर खेल्ने र साथीहरूसँग मिलेर खेलौना घर बनाउने जस्ता कुरा र अवस्था पर्छन्।’

हुवावेको वाई ९ र वाई ७ स्मार्टफोन

हुवावेले नेपाली बजारमा वाई सिरिजको दुई परिमार्जित स्मार्टफोन सार्वजनिक गरेको छ । हुवावेको नोभा २ आईले नेपाली बजारमा व्यापक सफलता पाएको भन्दै त्यसैको परिमार्जित स्मार्टफोन आइतबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरेको हो।

ह्वावेको ‘पी२०’ र ‘पी२० प्रो’ स्मार्टफोन नेपाली बजारमा

ह्वावे कम्पनीको बहु–प्रतिक्षित ‘पी२०’ र ‘पी२० प्रो’ स्मार्टफोन नेपाली बजारमा लञ्च गरिएको छ। ह्वावे कन्ज्युमर बिज्नेस गु्रपले ग्राण्ड पलाईस्मा आयोजित एक भव्य लन्च इभेन्टमा ह्वावे पी२० र पी२० प्रो लाई लन्च गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्