जे.अस्मिताका ५ कविता
‘कमिसन हाम्रो पौरख, कमिसन हाम्रो गौरब, पाहुर हाम्रो आधार, पाहुर हाम्रो अधिकार।’
‘कमिसन हाम्रो पौरख, कमिसन हाम्रो गौरब, पाहुर हाम्रो आधार, पाहुर हाम्रो अधिकार।’
सबै जना हाँसीखुशी बाबाको मुख हेर्नै दिन मनाइरहँदा म भने नजरलाई साउने भेलबाट बग्न रोक्दै मेरी उही देवी आमालाई तिम्रो रुपमा सम्मान गरी हाँस्न कोसिस गर्छु
ऊ मान्छे,ढोका बन्द गरेर आज घरभित्र बसेको छनाक, मुखमा मास्क छआँखा जोगाउन मुश्किल छ ।
आगो लागेको त्यो बस्तीमा कोलाहल बोकेको त्यो सन्नाटा लाटो मान्छेको अव्यक्त अभिव्यक्ति बनेर सागरको छालजस्तो
पुरुष थिएँ म फेर्न थालेँ तातो श्वास । नारी थिईन ऊनी फेर्न थालीन चिसो निश्वास।
अमूर्तको सुगन्ध लुप्त भइसकेका फगत मृतिकाराशि मूर्तिसमान रंगहीन, गन्धहीन, स्वादहीन,सुगन्धहीन बोझिल शब्दहरु ।
संसारकै अग्लो चुली सगरमाथा हिमाल हिउँचुलीको काखमा छ सुन्दर देश नेपाल । मुगुमा छ राराताल, पोखरामा फेवाताल गण्डकी, कोशी, कर्णाली बग्ने देश हो नेपाल ।
पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीको कविता संग्रह ‘बुढो गौंडा र इष्टेनीहरू’ सार्वजनिक भएको छ । शनिबार शिल्पी थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसद्धारा संग्रह सार्वजनिक गरिएको हो । पुस्तक सार्वजनिक गर्दै साहित्यकार दिवसले ‘बुढो गौंडा र इष्टेनीहरु’ कविता संग्रहले पूर्वाञ्चलको पुरानो मुकामको रुपमा अवस्थित धनकुटा बजार अर्थात गौडालाई उजागर गरेको बताए ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली कविताको प्रादेशिक इतिहास’ तयार पार्ने भएको छ। प्रतिष्ठानको साहित्य (पद्य÷काव्य) विभागबाट यस्तो इतिहास तयार पारिन लागिएको हो। विभागका प्रमुख प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलले सबै (७ वटै) प्रदेशका नेपाली कविताको प्रादेशिक इतिहास लेखनको कार्य सुरु भइसकेको बताए।
नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली कविताको प्रादेशिक इतिहास’ तयार पार्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्यरकाव्य) विभागबाट यस्तो इतिहास तयार पारिन लागिएको हो । विभागका प्रमुख प्राज्ञ प्रा डा. हेमनाथ पौडेलले मुलुकका सातओटै प्रदेशका नेपाली कविताको प्रादेशिक इतिहास लेखनको कार्य आरम्भ भइसकेको बताए ।
जानें मैले पाइताला प्याडलमा अडाउन, सिकाउनुभो आमाले मलाई साइकल गुडाउन। आफैं प्याडल ठेलेर मैले साइकल चलाएँ, एक छिन खेल्न भनेर साथीलाई नि बोलाएँ।
किताबकापी कलम । गर नानी जतन ।जान्नैपर्ने बेला यो । सिक्नैपर्ने बेला यो । बाबाआमा काममा । नजाउ भन्थे गाउँमा ।अरु साथी बोलाउ । घरमै भाइ खेलाउ । पढ्नजाने बेलामा । खाजा बोक झोलामा । रोटी पुवा हलुवा । सेल पुरी माल्पुवा । भुटीमाम समोसा ।