coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

विश्व मञ्चमा नेपालको निरीह कूटनीति

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदका लागि भएको चुनावमा नेपालले लज्जास्पद हार बेहोरेको छ ।

डब्लुएचओको दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका डा.आचार्यको उम्मेदवारी

नेपालले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को दक्षिण पूर्वी एसिया क्षेत्रका निर्देशक पदको चुनावमा डा. शम्भु प्रसाद आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।सङ्गठनका विश्वभर ६ क्षेत्रीय कार्यालय रहेकोमा दक्षिण पूर्वी एसिया क्षेत्र पनि एक हो।

म्यान्मा हिंसा र युक्रेन युद्धबारे आसियान बैठकमा बहस हुँदै

अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी अहिले एसिया–प्रशान्त क्षेत्रको भ्रमणमा छिन्। उनले ताइवानको भ्रमण गर्ने सम्भावना पनि छ जसले अमेरिका–चीन द्वन्द्वलाई चर्काएको छ। सभामुख पेलोसीको सम्भावित ताइपेइ भ्रमणलाई लिएर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले गत हप्ता नै चेतावनीपूर्ण भाषामा भनेका छन्, 'आगोसँग खेल्नेहरू यसबाट नष्ट हुनेछन्।'

पूर्वी एसियामा नयाँ लहर

पूर्वी एसियालीहरू पछिल्ला दशकमा आफ्नो समाज समृद्ध बन्दै गएको अनुभव गरिरहेका छन्। तथापि, तीव्र गतिमा परिवर्तन भइरहेको विश्वमा लगातार अनुकूलित बन्दै जानुपर्ने चुनौती छ। सार्वजनिक संस्थामा ती देशका सरकारले गरिरहेको बढ्दो लगानीले उनीहरूलाई यी चुनौती सामना गर्न सहज बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्