७ वैशाख २०८१ शुक्रबार

विश्व वरियताको अलराउन्डरतर्फ ११ औँ स्थानमा उक्लिए ऐरी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११ औँ स्थानमा उक्लिएका छन्।

नेपाल र वेस्ट इन्डिजबीचको खेल तालिका सार्वजनिक, पहिलो खेल १५ वैशाखमा

नेपाल र वेस्ट इन्डिजबीच हुने ५ टी–२० खेलको तालिका सार्वजनिक भएको छ।

बरोडाविरुद्ध नेपाललाई चौथो सफलता

टस हारेर पहिला फिल्डिङ्ग गर्ने निम्तो पाएको नेपालले राम्रो सुरुआत गर्दै बरोडाको ४ विकेट आउट गरेको छ।

भारत भ्रमणमा रहेको नेपाल आज बरोडासँग खेल्दै

भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत बरोडासँग खेल्दै छ।

आईपीएलमा पञ्जाब र कोलकोत्ताको विजयी सुरुआत

शिखर धवनको कप्तानीमा रहेको पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को १७औं संस्करणमा विजयी सुरुआत गरेको छ।

नेपाल भ्रमण उपलब्धिमूलक: बार्कले

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले तीनदिने नेपाल भ्रमण उपलब्धिमूलक रहेको बताएका छन्।

क्रिकेट विकासमा मद्दत गर्न नेपाल आएँ– आइसिसी अध्यक्ष बार्कले

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विकासमा मद्दत पुगोस् भन्ने उद्देश्यले नेपाल भ्रमण आएको बताएका छन्।

नेपाल आइपुगे आइसिसी अध्यक्ष बार्कले, पारसले गरे स्वागत (तस्बिरहरु)

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कले नेपाल आइपुगेका छन्।

विश्वकपबारे छलफल गर्न आइसिसी अध्यक्ष आज ४ बजे नेपाल आउँदै

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आउँदै छन्।

‘हङकङ शृंखलामा युवालाई अवसर’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले हङकङमा हुने त्रिदेशीय टी–२० आई शृंखलामा युवा खेलाडीका लागि अवसर हुने धारणा राखेका छन्।

योजनाअनुसार ‘फिनिसिङ’ गर्न चुक्दा नेपालले हार्‍यो: कप्तान पौडेल

कप्तान पौडेलले सुरुआत राम्रो भए पनि योजनाअनुसार ‘फिनिसिङ’ गर्नबाट चुकेको बताए।

नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला ब्याटिङ्ग गर्दै नेपाल

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अबको केहीबेरमा सुरु हुने आजको खेलमा दुबै टोली जितसहित सिरिज आफ्नो नाममा गर्न चाहन्छ।

टी–२० त्रिकोणात्मक सिरिजः उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै

टी–२० त्रिकोणात्मक सिरिजको फाइनलका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

विद्यालय स्तरमा खेलाडी उत्पादन गर्दै भरतपुर महानगर

‘म क्रिकेटको अभ्यास गर्न गितानगरबाट म्याजिकमा डेढ घण्टा लगाएर रत्ननगरको एकेडेमीमा जाने गरेको छु,’ १५ बर्षिय बरालले भने, ‘विद्यालय स्तरका प्रतियोगिताबाट राष्ट्रिय स्तरमा पुग्न सकिन्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्