coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

सिपिएल उपाधिका लागि ट्रिनबागो र जुक्स भिड्ने, सन्दीप आबद्ध जमैका प्रतियोगिताबाट बाहिरियो

क्यारेबियन प्रिमियर लिग सिपिएल टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि ट्रिनबागो नाइट्राइडस र सेन्ट लुसिया जुक्सबीच उपाधि भिडन्त हुने भएको छ।

सन्दीप जमाइकाबाट क्यारेवियन क्रिकेट लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेगर स्पिनर सन्दीप लामिछाने क्यारेवियन क्रिकेट लिग (सिपिएल) खेल्न बिहीबार बिहान वेस्ट इन्डिज प्रस्थान गर्ने भएका छन् । प्रस्थान अघि बुधबार गरिएको पत्रकार सम्मेलनमार्फत लेग स्पिनर लामिछानेको यात्रा निश्चित भएको जानकारी दिइएको छ । अगष्ट १८ देखि ट्रिनिदाद एण्ड टोबागोमा सुरु हुने सीपीएल ट्वान्टी–२० खेल्नका त्यसतर्फ प्रस्थान गर्ने भएका हुन ।

सिपिएल खेल्न सन्दिप नेदरल्याण्ड्सबाटै क्यारेबियनतर्फ

नेपाली क्रिकेट टोलीका खेलाडी सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग क्रिकेट (सिपीएल) खेल्न क्यारेवियन प्रस्थान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्