१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

खुला संसदको अवधारणालाई नीतिगत व्यवस्था गर्दैछौंः सभामुख शाही

‘नीतिगत रुपमा सम्बोधन गर्नलाई हामी नियमावलीमा पनि व्यवस्था गर्दैछौँ। सुरुमा निर्माण गर्दा नियमावलीमा रहेका अपुगलाई हामी फुलफिल (पूर्ण) गर्दैछौँ। प्रक्रियाहरु निर्धारण गर्दा त्यसलाई पनि एड्भान्स (अग्रिम) बनाउँदै छौँ।’

बाग्मतीबाट बक्सर छनोट

गण्डकी प्रदेशमा तय आगामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मंगलबार बाग्मती प्रदेशबाट बक्सिङमा १३ पुरुष र १० महिला बक्सर छनोट भएका छन्।

आगामी निर्वाचनः निर्वाचन अधिकृतको कार्यालयमा स्थानीय तहमा भन्दा कम कर्मचारी रहने

निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ८० ले दिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन(जनशक्ति व्यवस्थापन)निर्देशिका २०७९ जारी गरेको छ।

स्वास्थ्यका मापदण्ड पालना गरी तीज मनाउन मुख्यमन्त्री भट्टको आग्रह

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाली समाजमा रहेका सबैखाले विभेद एवं हिंसा अन्त्य र समतामूलक समाज निर्माणका लागि महिलाले निर्वाह गरेको भूमिकाको उच्च सम्मान प्रकट गरेका छन्।

तीजको मौलिकता कायम राख्न आवश्यकः मुख्यमन्त्री शाही

तीजको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले भड्किलोपन हटाउन सके पर्वको साँस्कृतिक महत्वको जगेर्ना हुने विश्वास व्यक्त गरे।

सेजलाई पिपिपी मोडलमा चलाउने तयारी

सरकारले मुलुकका सातै प्रदेशमा सेज तयार गरेर औद्योगिक वातावरण तयार गरी निर्यात प्रोत्साहन गर्ने नीति लिए पनि सेजमा उत्साहजनक ढंगले उद्योग स्थापना हुन सकेका छैनन्।

‘देश जोगाऔं’ भन्दै राष्ट्रपतिको सक्रियता

सरकारप्रति असन्तुष्ट देखिएकी राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारकै कारण मुलुकको आर्थिक अवस्था निकै कमजोर बन्न पुगेको गुनासो गरेकी छन्।

निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले दिए निवेदन

आयोगमा दर्ता भएका ७६ दलमध्ये प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ भाग लिन ६८ दलले निवेदन दिएका साहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका हुन्।

कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

केही बेरअघि मुख्यमन्त्री जीवनबहादुर शाहीले रिक्त दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका थिए। आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा मन्त्री गणेशप्रसाद सिंहले आइतबार राजीनामा दिएका थिए।

विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित हुनुपर्छ: सांसद

प्रतिनिधिसभाका सांसदहरुले आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन्।

आम निर्वाचन २०७९: अखडामै कमजोर बन्दै मधेसी दल

स्थानीय निर्वाचनमा मधेस प्रदेशका १३६ स्थानीय तहमध्ये ५१ वटामा तत्कालीन संघीय समाजवादी फोरम(ससफो)र राष्ट्रिय जनता पार्टीले(राजपा) जितेका थिए।

प्रतिनिधिसभापछि मात्र प्रदेशमा प्रवेश गर्ने

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलका लागि सिट बाँडफाँटका लागि सत्तारुढ पाँच दलले गठन गरेको कार्यदलमा संख्यामा सहमति जुट्न सकेन।

एमालेमा ‘अन्तर्घाती’लाई संरक्षण

स्थानीय निर्वाचनमा अन्तर्घातबारे छानबिन गर्न गठित समितिले उजुरी लिए पनि केन्द्रीय कमिटीमा प्रतिवेदन पेस नगरी मौनता साँध्नुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म ‘अन्तर्घाती’ लाई कारबाही नगर्ने मनस्थितमा एमाले देखिन्छ । कारबाही गर्दा आगामी निर्वाचनमा असर पर्ने भएकाले मौन बस्ने रणनीति पार्टीले लिएको स्रोतको दाबी छ।

तदर्थवादी नागरिकता नीति

विदेशीलाई निम्त्याएर नागरिकता दिने उदार नागरिकता नीति अवलम्बन गरेको अमेरिकामा पनि विदेशी बुहारी वा ज्वाइँले त्यहाँ ५ वर्ष स्थायी बसोबास गरेको ३ वर्षपछि मात्र नागरिकता पाउन निवेदन गर्न सक्छ। अर्थात वैवाहिक अंगीकृत नागरिकता पाउन अमेरिकामा ८ वर्ष लाग्दोरहेछ।

निर्वाचनः गठबन्धनभित्रै बढी सिटको अपेक्षा,एमालेमा पनि छैन एकमत

गठबन्धन दलहरुमध्ये जनता समाजवादी पार्टीले चुनावी एकताको विषय जिल्ला तहलाई सुम्पिएको छ भने नेकपा एसले प्रतिनिधिसभा र प्रदेशसभा दुवैका लागि पार्टीकातर्फबाट उम्मेदवार बन्नेको नाम सिफारिस गरिसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्